News Griha :: न्यूजगृह
इन्द्रावतीमा पानीको बहाब बढेपछि हेलम्बु राजमार्ग अवरुद्ध
इन्द्रावतीमा पानीको बहाब बढेपछि हेलम्बु राजमार्ग अवरुद्ध बाढीमा लेदो मिसिएर आएकाले नदी आसपासमा नजान र सुरक्षित स्थानमा रहन तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अनुरोध ।
कागबेनीमा बाढी पस्यो, भौतिक संरचनामा ठूलो क्षति
कागबेनीमा बाढी पस्यो, भौतिक संरचनामा ठूलो क्षति मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । आइतबार साँझदेखि आएको बाढीले यहाँका घर,सडक एवम् सार्वजनिक भवनमा क्षति पुर्‍याएको हो ।
बर्दियाका दुई सय बढी घर डुबान
बर्दियाका दुई सय बढी घर डुबान बर्दियामा बिहानैदेखि परेको वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेको छ । यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो
मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ ।
शिक्षक कर्मचारीप्रति आभार व्यक्त गर्दै अध्यक्ष तुलाधरले भनिन्– पालिकामा धर्ना कार्यक्रम सशक्त भयो
शिक्षक कर्मचारीप्रति आभार व्यक्त गर्दै अध्यक्ष तुलाधरले भनिन्– पालिकामा धर्ना कार्यक्रम सशक्त भयो नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा भएको ७५३ वटै पालिकामा धर्ना कार्यक्रम  सशक्त ढंगले सम्पन्न भएको बताएकी छिन् ।
भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : अध्यक्ष भट्टराई
भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : अध्यक्ष भट्टराई पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ : सांसद पौडेल
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ : सांसद पौडेल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका हुन् । उनले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताए...
बबई नदीमा दाउरा संकलन गर्ने क्रममा डुबेर तीन बेपत्ता
बबई नदीमा दाउरा संकलन गर्ने क्रममा डुबेर तीन बेपत्ता बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।
प्रस्तावित शिक्षा ऐन : विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा 
प्रस्तावित शिक्षा ऐन : विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा  शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने मागसहित विद्यार्थी संगठनले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।
सप्तकोशीमा जलसतह उच्च, सतर्कता अपनाऔं : बाढी पूर्वानुमान महाशाखा
सप्तकोशीमा जलसतह उच्च, सतर्कता अपनाऔं : बाढी पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सप्तकोशी नदी चतरामा जलसतह बढ्दो क्रममा रहेको जनाएको छ । 
जनमतकी अनिताले सोमबार मन्त्री पदको शपथ लिने
जनमतकी अनिताले सोमबार मन्त्री पदको शपथ लिने जनमत पार्टीकी अनिता देवीले सोमबार बिहान मन्त्रीकाे पद तथा गोपनीयताको शपथ लिने भएकी छिन् ।
शिक्षक कर्मचारीले दिए देशभरका पालिकामा धर्ना, शिक्षा विधेयक सच्याउन माग
शिक्षक कर्मचारीले दिए देशभरका पालिकामा धर्ना, शिक्षा विधेयक सच्याउन माग नेपाल शिक्षक महासंघको अगुवाइमा आइतबार शिक्षक तथा कर्मचारीले देशभरका पालिकामा धर्ना दिएका छन् ।  महासंघको पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरूले ७५३ वटै पालिकामा धर्ना दिएका हुन् । 
Weather Update