दिशा गर्न गएका पुरुषलाई खोलाले बगायो, खोजी कार्य जारीआइतबार, साउन २८, २०८०

पहिरोले हेटौँडा–काठमाडौंको छोटो दुरीका सबै सडक बन्द आइतबार, साउन २८, २०८० भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दुरीमा पहिरो खसेकाले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

बस्ती जोगाउन ४० लाख रुपैयाँमा खोलामा तटबन्ध सुरु आइतबार, साउन २८, २०८० प्रदेश सरकार मातहात खानेपानी जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयको आर्थिक सहयोगमा छहरे खोलमा तटबन्ध लगाउने काम भएको हो ।

‘लाइफ लाइन’ सडकमा पहिरो खस्दा सास्ती भोग्दै बासिन्दा आइतबार, साउन २८, २०८० उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए ।

बर्दियाका यी क्षेत्रमा भारी वर्षा, थप वर्षा हुने पूर्वानुमान आइतबार, साउन २८, २०८० जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियाको रमभापुर, रानी वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको हो । यस क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गरिएको छ ।

पाकिस्तानमा स्वतन्त्र सांसद अनवर बने कार्यवाहक प्रधानमन्त्री आइतबार, साउन २८, २०८० कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो । उनी मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य बनेका थिए ।

घोराहीका १४ विद्यालयमा महिला प्रअ आइतबार, साउन २८, २०८० घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी छिन् ।

शिक्षा विधेयकमा शिक्षक कर्मचारीका माग समावेश गराउन पहल गर्छु : गगन थापा आइतबार, साउन २८, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् ।

बाग्मती, नारायणी, कर्णालीलगायतका नदीहरूको जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह आइतबार, साउन २८, २०८० जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले आज आइतबार बाग्मती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह उच्च रहने बताएको छ ।

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना आइतबार, साउन २८, २०८० सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण कहाँ–कहाँ भयो सडक अवरुद्ध ? आइतबार, साउन २८, २०८० देशभर वर्षाका कारण विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । सडक विभागले ३८ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा जानकारी दिएको छ ।

कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न सरोकारवालाको माग आइतबार, साउन २८, २०८० मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् ।

शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर एमालेमा प्रवेश आइतबार, साउन २८, २०८० नेपाल शिक्षक महासंघकी केन्द्रीय अध्यक्ष कमला तुलाधर (२८ साउन) एमालेमा प्रवेश गरेकी छिन् ।









