कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक : सर्वोच्चबिहीबार, भदौ ७, २०८०
![बढ्यो सवारी भाडा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/yatayata-vicle1685031141.jpg)
बढ्यो सवारी भाडा [सूचीसहित] बिहीबार, भदौ ७, २०८० बाग्मती प्रदेशभित्र चल्ने सवारीसाधनकाे भाडा बढाइएको छ । इन्धनमा मूल्य वृद्धि भएसँगै बाग्मती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो ।

कोशी सरकारलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्न सर्वोच्चको आदेश बिहीबार, भदौ ७, २०८० सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

सुदूरपश्चिमका ईसीडी शिक्षकले बुझाए सांसद आरजु राणालाई ज्ञापनपत्र बिहीबार, भदौ ७, २०८० नेपाल बालविकास शिक्षक संघर्ष समिति सुदूरपश्चिमले बिहीबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सांसद आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्रीले गरे सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण बिहीबार, भदौ ७, २०८० बिहीबार दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनः निर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गरे ।

राष्ट्रपति र जापानका संसदीय टोलीबीच भेटवार्ता बिहीबार, भदौ ७, २०८० भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरेका थिए । उनले नेपालको प्रजातन्त्रको विकास र सदृढीकरणमा जापानको सहयोग निरन्तर रहेको भन्दै आभारसमेत व्यक्त गरे ।

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने बिहीबार, भदौ ७, २०८० प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी दिए ।

घाइते भएपछि चालकले गाडी ब्याक गरी मारेको भन्दै राजमार्ग अवरुद्ध बिहीबार, भदौ ७, २०८० चन्द्रपुर नगरपालिका–१ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिब ५५ वर्षीया विमलाकुमारी विमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग अवरुद्ध गरेका हुन् ।

सामाजिक सञ्जालको हिंसा सहन धेरै शक्ति चाहिन्छ : करिश्मा मानन्धर बिहीबार, भदौ ७, २०८० सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको उनको दाबी थियो । उनले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताएकी थिइन् ।

‘गिरीबन्धु टी’बारे ओलीले भने— देश बनाउन हिँडेको हो, दुई गट्टा रुपैयाँमा बिक्दिनँ बिहीबार, भदौ ७, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको भ्रष्टाचार लुकाउन ‘गिरीबन्धु टी स्टेट’को भ्रष्टाचारको आरोप लगाएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित सम्मेलनमा बोल्दै उनले पहिले नै ७० बिगा जग्गा बेचेकोमा आफ्नो सरकार हुँदा कानुनबिना बेच्न पाइँदैन भनेर कानुन बनाउँदा उल्टै आरोप लगाइएको टिप्पणी गरे ।

टीकापुर घटनाको आठ वर्षपछि मृत्यु भएका नाबालकको सालिक अनावरण बिहीबार, भदौ ७, २०८० भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले टीकापुर घटना भएको आठ वर्षपछि बालकको सालिक अनावरण गरेकी हुन् । यस क्रममा मन्त्री श्रेष्ठले बाहिर जेजस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताइन् । २०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो ।

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने बिहीबार, भदौ ७, २०८० बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते सबै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने बिहीबार, भदौ ७, २०८० उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नु पर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले संगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।









