News Griha :: न्यूजगृह
मेलम्ची नदीमा बाढी, विद्यालयमा असर
मेलम्ची नदीमा बाढी, विद्यालयमा असर मेलम्ची नदीमा बाढी आएको छ । केही दिनदेखिको भारी वर्षाका कारण ‍हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची नदीमा बाढी आएको हो ।
कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक, बालविकासबारे यस्तो व्यवस्था 
कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक, बालविकासबारे यस्तो व्यवस्था  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक गरेको छ ।
बाग्मती नदीले सतर्कता तह पार गर्‍यो
बाग्मती नदीले सतर्कता तह पार गर्‍यो जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले जलसतह सतर्कता तह पार  गरेको जनाएको छ ।
मौसम : देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा
मौसम : देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा पछिल्लो ३ घण्टा लमजुङको खुदीबजार र आसपासको स्थानमा भारी वर्षा भएको छ । खुदी खोलालागायत लमजुङको भई बहने साना नदीका आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । दुधकोशी नदी रबुवाबजार बाढीमापन केन्द्र,ओखलढुङगामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले दुधकोशीको सुनकोशी दोभानसम्म नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म...
कैलालीमा भारी वर्षा जारी, सतर्कता अपनाउन आग्रह
कैलालीमा भारी वर्षा जारी, सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा भएको शुक्रबार विहान जानकारी दिएको छ ।
कस्तो रहला शुक्रबार देशभरको मौसम ?
कस्तो रहला शुक्रबार देशभरको मौसम ? जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाले हाल देशभर वर्षा भइरहेको जनाएको छ ।
कोशीमा डेंगुबाट १४ को मृत्यु, २२ हजार संक्रमित
कोशीमा डेंगुबाट १४ को मृत्यु, २२ हजार संक्रमित डेंगु संक्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार २ सय ३७ संक्रमित भएका छन् । डेंगु संक्रमणबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।
गोरखामा शंकास्पद वस्तु निस्क्रिय
गोरखामा शंकास्पद वस्तु निस्क्रिय नेपाली सेनाले बिहीबार गोरखामा शंकास्पद वस्तु निस्क्रिय पारेको छ ।
धरानमा गाईगोरू काटिएको प्रकरण : ओली भन्छन्– साम्प्रदायिक हिंसा भड्काउन खोजिँदैछ
धरानमा गाईगोरू काटिएको प्रकरण : ओली भन्छन्– साम्प्रदायिक हिंसा भड्काउन खोजिँदैछ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सामाजिक एकता भड्किन कुनै गतिविधि गर्न दिन नहुने बताएका छन् । 
गौरालाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री दाहाल
गौरालाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्ने बताएका छन् ।
ईसीडी शिक्षकलाई तलब र तालिम भएन : सांसद आचार्य
ईसीडी शिक्षकलाई तलब र तालिम भएन : सांसद आचार्य संघीय सांसद भीम आचार्यले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई समयोचित तलब र तालिम नभएको बताएका छन् ।
लम्की स्किनबाट ५२ हजार बढी पशुको मृत्यु
लम्की स्किनबाट ५२ हजार बढी पशुको मृत्यु कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले लम्की स्किन राेगका कारण अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी दिएका छन् ।
Weather Update