News Griha :: न्यूजगृह
कार्यक्रम कार्यान्वयन पुस्तिका : बढेन शिक्षक कर्मचारीको सेवासुविधा
कार्यक्रम कार्यान्वयन पुस्तिका : बढेन शिक्षक कर्मचारीको सेवासुविधा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो सेवासुविधा बढाउनुपर्ने माग गरे पनि सरकारले बढाएन ।
धरानमा सद्भाव कायम राख्ने सर्वदलीय बैठकको निर्णय
धरानमा सद्भाव कायम राख्ने सर्वदलीय बैठकको निर्णय धरान उपमहानगरको सर्वदलीय बैठकले संयुक्त वक्तव्य जारी गर्दै एकआपसमा भातृत्व, सहिष्णुता तथा सद्भाव कायम गर्ने निर्णय गरेको छ । यसैबीच बैठकले भदौ ९ गते शनिबार धरानमा तय गरिएको सबै कार्यक्रम स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत हुनु पर्छ : उपप्रधानमन्त्री खड्का
सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत हुनु पर्छ : उपप्रधानमन्त्री खड्का सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम नगर्नेमा जोड दिए ।
राष्ट्रपतिसँग गर्भनरले गरे भेटवार्ता
राष्ट्रपतिसँग गर्भनरले गरे भेटवार्ता शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर गर्भनर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको बताइएको छ । 
दुई वर्षपछि कालीगण्डकीको बहाव उच्च विन्दुमा
दुई वर्षपछि कालीगण्डकीको बहाव उच्च विन्दुमा पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले जानकारी दिए । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पुरिएपछि शिलामा दर्शन गर्न जाने बाटो पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।
नेदरल्यान्डको समर्थनमा डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
नेदरल्यान्डको समर्थनमा डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित मन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोषलगायतका श्रोत अति प्रभावित मुलुकहरूमा केन्द्रीत गर्न अनुरोध गरे ।
तटबन्ध भत्काएर बस्तीमा पस्दै राप्ती, एक दर्जन बस्तीका बासिन्दा त्रसित
तटबन्ध भत्काएर बस्तीमा पस्दै राप्ती, एक दर्जन बस्तीका बासिन्दा त्रसित तटबन्ध निर्माण नभएकाले राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँका साथै नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षालगायत बस्ती डुबानको जोखिममा रहेको सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताए ।
आफूविरुद्ध उजुरी परेपछि भीम उपाध्यायले भने– केही समूहले बहिनीलाई उजुरी फिर्ता नलिन भनेछ
आफूविरुद्ध उजुरी परेपछि भीम उपाध्यायले भने– केही समूहले बहिनीलाई उजुरी फिर्ता नलिन भनेछ आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि पूर्वसचिव भीम उपाध्याय माफी मागेको जानकारी दिएका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता भएको थियो ।
सामुदायिक वनमा मानव कंकाल फेला
सामुदायिक वनमा मानव कंकाल फेला उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको जानकारी दिए । वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
वनस्थलीको विद्युत प्राधिकरण कार्यालयमा आगलागी
वनस्थलीको विद्युत प्राधिकरण कार्यालयमा आगलागी काठमाडौं महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।
काठमाडौंको बागमतीमा ‘नदी महोत्सव तथा महाजल यात्रा’ हुने
काठमाडौंको बागमतीमा ‘नदी महोत्सव तथा महाजल यात्रा’ हुने बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजल यात्रामा सबैलाई नदी नजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्ने छन् ।
पूर्वसचिव भीम उपाध्यायविरुद्ध उजुरी, के हो कसुर ? 
पूर्वसचिव भीम उपाध्यायविरुद्ध उजुरी, के हो कसुर ?  भरतपुर महानगरपालिका-१६ की पूर्णीमाया गुरुङले उपाध्यायविरुद्ध बिहीबार उजुरी दिएकी हुन् । उपाध्यायले आफ्नो दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर ‘गोरु खाने धराने’ भन्दै फोटो फेसबुकमा हालेको भन्दै उजुरी दिएकी हुन् ।
Weather Update