News Griha :: न्यूजगृह
भारतमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो
भारतमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तर–पश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।
पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध
पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरले पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ । मौसम सुधार भए अपराह्नसम्म पहिरो पन्छाइने मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
दुधकोशी र कमला नदीमा जल सतह बढ्यो, सर्तकता अपनाउन आग्रह 
दुधकोशी र कमला नदीमा जल सतह बढ्यो, सर्तकता अपनाउन आग्रह  यी नदीमा जल सतह खतराको तहभन्दा माथि पुगेको छ । खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जल सतह झण्डै ४ मिटर पुगको बाढी पूर्वमानुमान महाशाखाले जनाएको छ ।
यी प्रदेशहरूमा मनसुनी वर्षा जारी
यी प्रदेशहरूमा मनसुनी वर्षा जारी हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।
बुबा गुमाएको दुई दिनमै काममा फर्किए मन्त्री किराती
बुबा गुमाएको दुई दिनमै काममा फर्किए मन्त्री किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुबा गुमाएको दुई दिनमै काममा फर्किएका छन् । शुक्रबार समाजिक सञ्जालमार्फत उनले मर्ने त मरेर गइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति भन्दै काममा फर्केको जानकारी दिएका हुन् ।
शिक्षकको तलबसहितको विवरण स्वीकृत
शिक्षकको तलबसहितको विवरण स्वीकृत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबदेखि सेवासुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ ।
ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध
ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।
माध्यमिक तह लाइसेन्सको परीक्षा केन्द्र निर्धारण [सूची]
माध्यमिक तह लाइसेन्सको परीक्षा केन्द्र निर्धारण [सूची] शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा केन्द्र निर्धारण गरेको छ ।
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन कठिनाइ
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन कठिनाइ कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गएराति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।  
ट्रम्पले गरे जर्जियामा आत्मसमर्पण
ट्रम्पले गरे जर्जियामा आत्मसमर्पण अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।
मेलम्ची नदीमा बाढी : सडक अवरुद्ध, विद्यालय उच्च जोखिममा
मेलम्ची नदीमा बाढी : सडक अवरुद्ध, विद्यालय उच्च जोखिममा निरन्तरको वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।
सडक हिलाम्ये भएपछि चीनबाट आयातित ४ सय बढी विद्युतीय गाडी रोकियो
सडक हिलाम्ये भएपछि चीनबाट आयातित ४ सय बढी विद्युतीय गाडी रोकियो रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय गाडी टिमुरेमा रोकिएका छन् ।
Weather Update