News Griha :: न्यूजगृह
माध्यमिक तह लाइसेन्सको परीक्षा केन्द्र निर्धारण [सूची]

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा भदौ २३ गते बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । आयोगले परीक्षार्थीको परीक्षा केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको छ ।

सूची हेर्न क्लिक गर्नुहाेस् 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:१३
Weather Update