News Griha :: न्यूजगृह
राष्ट्रपतिसँग गर्भनरले गरे भेटवार्ता

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर गर्भनर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:०१
Weather Update