News Griha :: न्यूजगृह
गोरखामा शंकास्पद वस्तु निस्क्रिय

काठमाडौं— नेपाली सेनाले बिहीबार गोरखामा शंकास्पद वस्तु निस्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पाेजल टोलीले निस्क्रिय पारेको हो ।

nepalarmy-bomb 1692889509.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:४७
Weather Update