पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्धबिहीबार, भदौ ७, २०८०

बारामा बस दुर्घटना अपडेट : १९ जना घाइते, उपचार जारी बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बारामा बस दुर्घटना अपडेट : ७ को मृत्यु, चालक र सहचालक प्रहरी नियन्त्रणमा बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई दिएको जानकारी अनुसार मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

कीर्तिपुरमा चितुवाको आक्रमणबाट एक घाइते बिहीबार, भदौ ७, २०८० कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।

टिप्पणी : ईसीडी शिक्षकको तागत बिहीबार, भदौ ७, २०८० सामुदायिक विद्यालयमा हाल ३६ हजार बढी प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) छन् । उनीहरू लामो समयदेखि पेसागत माग गर्दै सरकारविरुद्धको आन्दोलनमा छन् ।

बारामा तीर्थयात्री चढेको बस दुर्घटना, ६ को मृत्यु बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
भारतमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ को मृत्यु बिहीबार, भदौ ७, २०८० मिजोरमको आइजल जिल्लामा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रस्तावित शिक्षा ऐन : सरोकारवालासँग अन्तर्क्रिया गर्दै शिक्षक महासंघ बिहीबार, भदौ ७, २०८० नेपाल शिक्षक महासंघले प्रस्तावित संघीय शिक्षा ऐनको विषयमाथि बिहीबार सरोकारवालासँग अन्तर्क्रिया गर्दैछ ।

गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास बिहीबार, भदौ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गौरा पर्वबाट राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति बिहीबार, भदौ ७, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

रुसमा विमान दुर्घटना, वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु बिहीबार, भदौ ७, २०८० रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ । बीबीसीले जनाएअनुसार रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

बिहीबार यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान बिहीबार, भदौ ७, २०८० मनसुनी गतिविधि सक्रिय भएको छ । गए रातिदेखि नै वर्षा भइरहेको छ । बिहीबार बिहान, दिउँसो र बेलुका केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...
गौरा पर्व मनाइँदै, यस्तो छ महत्त्व बिहीबार, भदौ ७, २०८० उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले बिहीबार उज्याली गौरा एवम् दुर्वाष्टमी पर्व मनाउँदैछन् ।









