चौतर्फी दबाबपछि ईसीडी शिक्षकलाई हटाउने निर्णय सच्चियोबुधबार, भदौ ६, २०८०

गोरु काटेको घटनाबारे कांग्रेस सांसद भण्डारीले मागे सरकारसँग जवाफ बुधबार, भदौ ६, २०८० नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले सरकारले यसबारेमा के गरिरहेको छ ? त्यसको जवाफ संसद्मा दिन माग गरे ।

डेंगु नियन्त्रण गर्न काठमाडौंमा नगर प्रहरी परिचालन बुधबार, भदौ ६, २०८० लार्भा नष्ट गर्ने अभियानसँगै काठमाडौं महानगरले ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै...

प्रतिकूल मौसमले हवाई उडानमा समस्या बुधबार, भदौ ६, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले बताए । विभिन्न गन्तव्यमा उडान रद्द भएको एअरलाइन्स कम्पनीले जनाएका छन्...

कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेले दियो सर्वोच्चमा रिट बुधबार, भदौ ६, २०८० भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश सभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उनको दाबी छ । उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएका कारण संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई...

मुग्लिन–पोखरा सडक विस्तार बुधबार, भदौ ६, २०८० पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किलोमिटर सडक विस्तारमा ३२ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दूरीमा नौ प्रतिशत काम सम्पन्न भएको हो ।

पाँच दिनपछि खुल्यो पहिरोले अवरूद्ध बेनी—जोमसोम सडक बुधबार, भदौ ६, २०८० मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ।

धादिङमा भएको दुर्घटनाको उद्धार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन बुधबार, भदौ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी –२ नजिकै चालिसेमा दुर्घटना हुँदा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएको...

कोशीका मुख्यमन्त्रीविरुद्ध एमाले फेरि सर्वोच्चमा बुधबार, भदौ ६, २०८० संविधान विपरीत प्रक्रिया अपनाउँदै प्रदेश सभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको हो । एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले असंवैधानिक प्रक्रियाविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताए ।

त्रिशूली बस दुर्घटनामा ८ जनाको मृत्यु, आठ घाइते बुधबार, भदौ ६, २०८० काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूबीचको छलफल सुरु बुधबार, भदौ ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
![धादिङ बस दुर्घटना : सशस्त्रको गोताखोर टोली परिचालन [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/Trishuli_Bus_Accident_Chhahara1692771467.jpg)
धादिङ बस दुर्घटना : सशस्त्रको गोताखोर टोली परिचालन [अपडेट] बुधबार, भदौ ६, २०८० सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बिपद् व्यवस्थापन सुरक्षा वेश आदमघाट बाट डीएसपीको कमान्डमा १६ जना र बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज खटिएको छ ।

त्रिशूली नदीमा बस खस्यो : १५ जना घाइतेको उद्धार बुधबार, भदौ ६, २०८० काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी...









