News Griha :: न्यूजगृह
यी प्रदेशमा भइरहेको छ वर्षा
यी प्रदेशमा भइरहेको छ वर्षा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा वर्षा भइरहेको जनाएको छ ।
प्रधानन्यायाधीश श्रेष्ठले भने– न्याय मर्न नदिने गरी काम गर्छु
प्रधानन्यायाधीश श्रेष्ठले भने– न्याय मर्न नदिने गरी काम गर्छु नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्ने बताएका छन् ।
न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै : नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ 
न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै : नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ  श्रेष्ठले भने, ‘हामीलाई लागेको छ जिल्लादेखि सर्वोच्च अदालतसम्म न्यायाधीशको नियुक्ति अविलम्ब थाल्नुपर्ने जरुरी छ । जनशक्तिको अभावमा न्याय चाँडो नपाउने स्वभाविक नै हो । यहाँहरूको चासोलाई सकारात्मकरुपमा लिएको छु । र म यहाँहरूलाई यो विश्वास दिलाउन चाहन्छु म न्यायाधीश नियुक्तिको प्रकृया छिटो भन्दा छिटो अर्थात् औपचारिक अनौपचारिक रुपमा प्रकृया भोलिबाटै...
अमेरिकामा डढेलोबाट ११५ जनाको मृत्यु, ८५० जना बेपत्ता
अमेरिकामा डढेलोबाट ११५ जनाको मृत्यु, ८५० जना बेपत्ता माउ काउन्टीले मंगलबार जारी गरेको पछिल्लो विवरणअनुसार ८५० जना अझै हराइरहेका छन् । उनीहरूको खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ । आगोको चपेटामा परेका सबै एक तले आवासीय भवनमा खोज जारी छ । अबको खोजी व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताए । 
कांग्रेसले किन गर्‍यो ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित ?
कांग्रेसले किन गर्‍यो ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित ? नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ ।
शिक्षक छनौट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ
शिक्षक छनौट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौंको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
प्रदेश शिक्षा सम्बद्ध मन्त्रालय, स्थानीय तह र इकाईलाई केन्द्रले पठायो यस्तो पत्र 
प्रदेश शिक्षा सम्बद्ध मन्त्रालय, स्थानीय तह र इकाईलाई केन्द्रले पठायो यस्तो पत्र  केन्द्रले डेंगु संक्रमण र आँखा पाक्ने रोगसम्बन्धी सतर्कता अपनाउन आग्रह गरेको हो ।
श्रीलङ्कामा खडेरीले ४७ हजार हेक्टरमा लगाइएको धान नष्ट
श्रीलङ्कामा खडेरीले ४७ हजार हेक्टरमा लगाइएको धान नष्ट श्रीलंकामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट भएको छ । कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नष्ट भएका बताउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताए ।
अस्थायी शाखा अधिकृत बनेका श्रेष्ठको यात्रा सर्वोच्च अदालतको सर्वोच्च पदसम्म
अस्थायी शाखा अधिकृत बनेका श्रेष्ठको यात्रा सर्वोच्च अदालतको सर्वोच्च पदसम्म सुनुवाइका क्रममा श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्य योजना प्रस्तुत गरेका थिए । कार्य योजनामा न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता लगायतका अवाञ्छित गतिविधिको नियन्त्रणसम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने प्रमुख रुपमा रहेको थियो ।
विद्यार्थीसँग कुनै शुल्क लिए कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीसँग कुनै शुल्क लिए कारबाही गर्ने महानगरको चेतावनी विभागले भदौ १ गते पत्र पठाएर कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालनकलाई बोलाएर कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिए कारबाही गर्ने जनाउ दिइसकेको छ ।
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ
नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कानुन मन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।
शीर्ष नेताहरूको साक्षी बस्नु बदनाम हुनु मात्रै हो : रवि लामिछाने 
शीर्ष नेताहरूको साक्षी बस्नु बदनाम हुनु मात्रै हो : रवि लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम मात्रै हुने टिप्पणी गरेका छन् । मंगलबार बोलाइएको सर्वदलीय बैठकमा सहभागी भएका उनले शीर्ष नेताहरूको कार्य शैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै अब बैठकमा सहभागी नहुने संकेत गरे ।
Weather Update