News Griha :: न्यूजगृह
पढाइको भोक : ९० वर्षीय डाँगी कक्षा १ को विद्यार्थी
पढाइको भोक : ९० वर्षीय डाँगी कक्षा १ को विद्यार्थी उनले आफू बाँच्दासम्म पढिरहने बताए । ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने,‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।’
डेंगु नियन्त्रण गर्न के गर्दैछन् मेयर बालेन ? 
डेंगु नियन्त्रण गर्न के गर्दैछन् मेयर बालेन ?  काठमाडौं महानगरपालिकामा मेयर बालेन साहले डेंगु संक्रमण नियन्त्रणका लागि जैविक औषधी छर्कन सुरु गरेका छन् । 
नवलपरासीको घ्युखोलामा यात्रुबस पल्टिँदा २९ घाइते
नवलपरासीको घ्युखोलामा यात्रुबस पल्टिँदा २९ घाइते पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
शिक्षकलाई कारबाही गर्न निर्देशन दिँदै मानव स्रोत विकास केन्द्रले पठायो पत्र
शिक्षकलाई कारबाही गर्न निर्देशन दिँदै मानव स्रोत विकास केन्द्रले पठायो पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई र ७५३ स्थानीय तहलाई पत्रचार गर्दै लामो समयसम्म बिदामा बस्ने शिक्षकलाई प्रचलित ऐन, कानुनको प्रभावकारी रूपमा पालना गर्ने गराउन निर्देशन दिएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै [कार्यसूचीसहित]
राष्ट्रिय सभा बैठक बस्दै [कार्यसूचीसहित] राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रतिनिधि सभा बैठक मंगलबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्नेगरी बैठक तय भएको छ ।
नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाउन ६ घण्टा लाग्ने
नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाउन ६ घण्टा लाग्ने पहिरो पन्छाउन ४ वटा मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए  । ‘राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै ५ चदेखि ६ घण्टा लाग्छ सक्छ’,उनले भने ।
सुन तस्करी प्रकरण : सोमबार राति बनाइएको कार्यदलको बैठक बस्दै
सुन तस्करी प्रकरण : सोमबार राति बनाइएको कार्यदलको बैठक बस्दै ६० किलो सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरूले मंगलबार त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएका छन् ।
मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा ३ दिनदेखि मनसुन तुलनात्मक रुपमा सक्रिय रहेको जनाएको छ ।
राष्ट्रपतिको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बस्दै
राष्ट्रपतिको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बस्दै राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति पौडेलले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद् अवरोधका विषयमा छलफल गर्न लागेका हुन्  ।
बाल सुधार गृह घटना अपडेट : सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते
बाल सुधार गृह घटना अपडेट : सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा सोमबार प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् ।
टोपेखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
टोपेखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
Weather Update