सुवास नेम्वाङलाई सम्झिँदै बाबुरामले भने— एउटा असल मान्छे छिट्टै जानुभयोमंगलबार, भदौ २६, २०८०

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा मंगलबार, भदौ २६, २०८० सरकारले सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार, भदौ २६, २०८० सरकारले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा मंगलबार, भदौ २६, २०८० नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान सभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसरी सम्झिए सुवास नेम्वाङलाई मंगलबार, भदौ २६, २०८० नेकपा एकीकृत समाजवादीका ‘सम्मानित’ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्युले स्तब्ध बनाएको बताएका छन् ।

केपी ओलीले भने— सुवासजी सुखदुःखको साथी हुनुहुन्थ्यो मंगलबार, भदौ २६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको स्मरण गरेका छन् ।

सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको तयारी मंगलबार, भदौ २६, २०८० सरकारले तत्कालीन संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ ।

नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे मंगलबार, भदौ २६, २०८० सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।नेम्वाङको मंगलबार बिहान निधन भएको छ ।

विवाद निरुपण गर्ने नेम्वाङको शैली अनुशरणयोग्य : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना मंगलबार, भदौ २६, २०८० राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले नेम्वाङले संविधान सभामा खेलेको भूमिकालाई मुलुकले सधैँ स्मरण गरिरहने बताए ।

बेलायत र अष्ट्रेलियाबाट फर्किँदै छन् सुवास नेम्वाङका छोरा मंगलबार, भदौ २६, २०८० १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए। नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौं मै छन् । एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी कार्यालय च्यासलमा राखिने छ।

नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध मंगलबार, भदौ २६, २०८० २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले) मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले २०४८ देखि २०५२ सम्म राष्ट्रिय सभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको...

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ मंगलबार, भदौ २६, २०८० २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापतिसमेत भए । नेम्वाङ २०६२/६३ को जनआन्दोलनसँगै पुनःस्थापित संसद्का सभामुख भए । २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधान सभाको अध्यक्ष भएका थिए नेम्वाङ । संविधान सभाबाट संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । चारपटक सभामुख...









