नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

काठमाडौं— सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
नेम्वाङको मंगलबार बिहान निधन भएको छ ।
‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ नेम्वाङले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० ०९:३३













