‘भेप’मा सुन तस्करी प्रकरण : दाओजिन वाङको डेरामा सीआईबीको छापा, बरामद गर्यो सेफसोमबार, भदौ २५, २०८०

गृहका १० सहसचिवको सरुवा : अध्यागमनको महानिर्देशकमा रुद्रसिंह तामाङ, ६ जिल्लाका सीडीओ फेरिए सोमबार, भदौ २५, २०८० गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालयमा भएको थियो । सुन तस्करीका नाइकेसँग ‘कनेक्सन’ देखिएपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको थियो ।

ग्यालेक्सी फोरके टीभीका सञ्चालक जीबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी सोमबार, भदौ २५, २०८० सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी स्रोतले जानकारी दियो । बचतकर्ताको अर्बौं रकम हिनामिना...

यस्ता हुन्छन् स्क्रब टाइफसका लक्षण सोमबार, भदौ २५, २०८० स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले स्क्रब टाइफस लक्षणबारे बताएका छन् ।

कञ्चनपुरमा खेतमै सुक्यो धान, किसान चिन्तामा सोमबार, भदौ २५, २०८० कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् ।

महानगरले सार्वजनिक गर्यो कुकुरको बन्ध्याकरणदेखि शौचालय निर्माणसम्म तत्काल गर्नुपर्ने कामको सूची सोमबार, भदौ २५, २०८० काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।

मरेका ७ गाईसहित २ पक्राउ सोमबार, भदौ २५, २०८० पाल्पाबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबासतर्फ ल्याउँदै गरेका गाईसहित २ जना पक्राउ परेका छन् ।

जातीय द्वन्द्वको षड्यन्त्र सफल हुन दिँदैनौं : गृहमन्त्री श्रेष्ठ सोमबार, भदौ २५, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा जातीय द्वन्द्व हुन नदिने बताएका छन् ।

ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु सोमबार, भदौ २५, २०८० ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ ।
सिन्धुपाल्चोकको जुरेमा फेरि खस्यो सुख्खा पहिरो सोमबार, भदौ २५, २०८० सिन्धुपाल्चोकको जुरेमा फेरि सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ११ बजेतिर सुख्खा पहिरो खसेको स्थानीयले बताएका छन् ।

विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो मुगु सोमबार, भदौ २५, २०८० कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ ।

वैदेशिक रोजगारीका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीले गरे राजदूतहरूसँग छलफल सोमबार, भदौ २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम, आप्रवासनसम्बन्धी समस्याहरू र तिनको सम्बोधनका लागि कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तर्क्रिया गरेका छन् ।

कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक सोमबार, भदौ २५, २०८० शिक्षक सेवा आयोगले कार्यालय सञ्चालन तथा लेखा विषयको माध्यमिक तह,तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।









