News Griha :: न्यूजगृह
द्रुतमार्गको २६ प्रतिशत काम सम्पन्न
द्रुतमार्गको २६ प्रतिशत काम सम्पन्न जंगी अड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले आर्थिक वर्ष २०८०/८१ को श्रावण मसान्तसम्म द्रुतमार्ग निर्माणको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जानकारी दिएको हो । आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको जनाएको सेनाले खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय...
सकियो १८ औं जी-२० शिखर सम्मेलन
सकियो १८ औं जी-२० शिखर सम्मेलन अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी-२० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आइतबार सम्पन्न भएको छ । जी-२० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औं शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुअल) समीक्षा बैठक...
दुई करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ
दुई करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी बुझाएपछि उनी आइतबार साँझ रिहा भएका हुन् । उनलाई जिल्ला अदालत काठमाडौंले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।ललिता निवास प्रकरणमा पक्राउ परेका उनी ७५ दिन हिरासतमा बसे । 
प्रहरीले दुःख दिएको भन्दै सेवा ठप्प पार्ने विमानस्थल भन्सार कर्मचारीको चेतावनी, गरे आन्दोलनको घोषणा
प्रहरीले दुःख दिएको भन्दै सेवा ठप्प पार्ने विमानस्थल भन्सार कर्मचारीको चेतावनी, गरे आन्दोलनको घोषणा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरूले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।भोलि र पर्सि कार्यालयको कार्गो जाँचपास शाखा मार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा...
प्रहरीमाथि आक्रमण गरि हतियार लुट्ने गिरोह पक्राउ 
प्रहरीमाथि आक्रमण गरि हतियार लुट्ने गिरोह पक्राउ  जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत ड्युटीमा खटिएका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई  शुक्रबार राति यो समूहले आक्रमण गरी उनीहरूको साथमा भएको हतियार लुटेर लगेको थियो । अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
ललिता निवास प्रकरणमा कसलाई कति धरौटी?
ललिता निवास प्रकरणमा कसलाई कति धरौटी? ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंले केशव तुलाधरबाहेक १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।तुलाधरलाई भने साधारण तारेख रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ ।न्यायाधीश भोलानाथ...
हिमालयन एअरलाइन्सका कारण महिला क्रिकेट टोली मलेसियाको एअरपोर्टमा अलपत्र
हिमालयन एअरलाइन्सका कारण महिला क्रिकेट टोली मलेसियाको एअरपोर्टमा अलपत्र यसअघि हिमालय एअरलाइन्सको उडान स्थानीय समय अनुसार आइतबार साँझ ६ बजेको लागि तोकिएको थियो । सोही अनुसार  नेपाली टोलीका सदस्यहरू होटल चेक आउट गरेर निस्किएर विमानस्थल पुगेका थिए । तर उडान समय प्राविधिक कारणले भन्दै हिमालय एअरलाइन्सले राति ३ बजेका लागि सारेको छ ।
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग जिल्ला अदालत काठमाडौंले बालुवाटारमा रहेको ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
ललिता निवास प्रकरणमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न आदेश
ललिता निवास प्रकरणमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न आदेश जिल्ला अदालत काठमाडौंले बालुवाटारमा रहेको ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनालाई रिहा गर्न आदेश दिएको छ । 
ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सकियो, आदेश आजै आउन सक्ने
ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सकियो, आदेश आजै आउन सक्ने बालुवाटारस्थि ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सकिएको छ । 
सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग सीआईबीले गर्‍यो सोधपुछ
सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग सीआईबीले गर्‍यो सोधपुछ सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।
आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुडानी सेना प्रमुखको चेतावनी
आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुडानी सेना प्रमुखको चेतावनी सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।
Weather Update