News Griha :: न्यूजगृह
दुई करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ

काठमाडौं—  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी बुझाएपछि उनी आइतबार साँझ रिहा भएका हुन् ।

उनलाई जिल्ला अदालत काठमाडौंलेदुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।ललिता निवास प्रकरणमा पक्राउ परेका उनी ७५ दिन हिरासतमा बसे । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १९:०८
Weather Update