News Griha :: न्यूजगृह
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’ संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको मृत्युसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ ।
प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली
प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा गई पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सुवास नेम्वाङको निधनबारे के भन्छ टिचिङ अस्पताल ?
सुवास नेम्वाङको निधनबारे के भन्छ टिचिङ अस्पताल ?  त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले सो जानकारी गराएको हो । मंगलबार राति नेम्वाङलाई परिवारले अस्पताल लगेका थिए ।
‘संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित’
‘संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित’ संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संसदमा सन्तुलित भूमिका निर्वाह गरेकाले उनको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने संघीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन् ।
सुवास नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिँदा थामिएन एमाले नेताहरूको आँसु 
सुवास नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिँदा थामिएन एमाले नेताहरूको आँसु  प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिजाल, योगेश भट्टराई, गोकर्ण विष्ट, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत भक्कानिए ।
सुवास नेम्वाङको पार्थिव शरीरमा केपी ओलीले ओढाए पार्टीको झण्डा 
सुवास नेम्वाङको पार्थिव शरीरमा केपी ओलीले ओढाए पार्टीको झण्डा  संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।
सुवास नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयमा
सुवास नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयमा संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ ।
एमालेले गर्‍यो तीन दिन झण्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने निर्णय
एमालेले गर्‍यो तीन दिन झण्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने निर्णय नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको शोकमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार विश्वकर्माको मृत्यु
एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार विश्वकर्माको मृत्यु नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको मृत्यु भएको छ ।
सञ्चालनमा आयो अवरुद्ध नारायणगढ–मुग्लिन सडक
सञ्चालनमा आयो अवरुद्ध नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
टिचिङ अस्पतालबाट निकालियो सुवास नेम्वाङको पार्थिव शरीर
टिचिङ अस्पतालबाट निकालियो सुवास नेम्वाङको पार्थिव शरीर संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर टिचिङ अस्पताल महाराजगञ्जबाट निकालिएको छ ।
सुवास नेम्वाङको मृत्युपछि बीपी साहित्य महोत्सव स्थगित
सुवास नेम्वाङको मृत्युपछि बीपी साहित्य महोत्सव स्थगित नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको छ ।
Weather Update