रामबहादुर बम्जनलाई जहाजबाट जनकपुर हुँदै सर्लाही लगिँदैबुधबार, पुस २५, २०८०

गाडी र मोटरसाइकलका सौखिन बम्जन, फेरिफेरि चढ्थे बुधबार, पुस २५, २०८० रामबहादुर बम्जन गाडीका सौखिन रहेको पाइएको छ । उनले एउटा गाडी चढिरहेका थिए भने अर्को किन्ने क्रममा थिए । साथै उनले ४ वटा त मोटरसाइकल मात्र चढ्ने गर्दथे । बम्जनले लुलाराम तामाङको नाममा रहेको टोयोटा फर्चुनर प्रयोग गर्ने गरेको पाइएको छ । यस्तै बम्जनका लागि ५ करोड रुपैयाँ पर्ने ल्यान्ड...

बलात्कारी सन्दीपविरुद्ध सजाय निर्धारण गर्न बहस जारी बुधबार, पुस २५, २०८० बलात्कारी सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो ।

बम्जन ५ करोडको ल्यान्ड क्रुजर किन्ने तयारीमा थिए, ३ करोड बुझाइ पनि सकेका थिए बुधबार, पुस २५, २०८० रामबहादुर बम्जनले ल्यान्ड क्रुजर एक्सएल गाडी खरिद गर्न लागेको पाइएको छ । गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँ ‘बुक’ भएको प्रहरीले जनाएको छ ।

बम्जन पक्राउ गर्न सीआईबीको ‘अपरेसन ब्लु’ बुधबार, पुस २५, २०८० प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । मंगलबार साँझ काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरि सीआईबीले सार्वजनिक गरेको हो ।
![तनहुँ जीप दुर्घटनामा दुई जनाको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/death-body-1698826325.jpg)
तनहुँ जीप दुर्घटनामा दुई जनाको मृत्यु [अपडेट] बुधबार, पुस २५, २०८० पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जीप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका– २ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो ।

काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एअरको विमान सुर्खेतमा अवतरण बुधबार, पुस २५, २०८० दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एअरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको बताए तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको बताउँदै उनले मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।

काठमाडौं महानगरको नगरसभा स्थगित, मेयर–उपमेयरसँग रुष्ट छन् कांग्रेस जनप्रतिनिधि बुधबार, पुस २५, २०८० ३२ वटा मध्य कांग्रेसले १९, एमालेले १२ र समाजवादीले १ वटा जितेको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि अहिले कांग्रेसका १८ वडाध्यक्ष छन् । कार्यपालिकामा समेत कांग्रेसकै बहुमत रहेकाले उनीहरु उपस्थित नभएको अवस्थामा वा निर्णय प्रक्रियामा सहभागी नभएको खण्डमा कुनै पनि निर्णय बहुमतबाट पारित गर्न सकिँदैन...

बम्जनको घरबाट साढे ३ करोड नगद बरामद बुधबार, पुस २५, २०८० सीआईबीले केही बेरमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्दैछ । आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी...

बलात्कारी सन्दीपविरुद्ध आज कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने बुधबार, पुस २५, २०८० बलात्कारी सन्दीप लामिछानेमाथि बुधबार सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।

सवारी दुर्घटनामा मृत्यु भएका माओवादी नेता वाग्ले शहीद घोषित बुधबार, पुस २५, २०८० सवारी दुर्घटनामा मृत्यु भएका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सरकारले शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका वाग्लेलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
![नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, ८२ जनाको सरुवा, को कहाँ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/nyayparishad1694774246.jpg)
नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, ८२ जनाको सरुवा, को कहाँ? [सूचीसहित] मंगलबार, पुस २४, २०८० न्याय परिषद्ले नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को मङ्गलबारको बैठकले नवनियुक्त न्यायाधीशको पदस्थापनका साथै ८२ न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको हो । न्याय परिषद्को सिफारिसअनुसार प्रधानन्यायाधीशले ती न्यायाधीशहरूलाई कार्यक्षेत्रमा पठाउनेछन् ।

श्रीमतीलाई भेट्न काठमाडौं आउँदा पक्राउ परे बम्जन मंगलबार, पुस २४, २०८० बम्जनले प्रहरीबाट उम्किन अन्तिमसम्म प्रयास नगरेका पनि होइनन् । मंगलबार साँझ प्रहरीको टोली बम्जनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो । तर, प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए । तर यो पटक उनको प्रयास व्यर्थ भयो ।









