News Griha :: न्यूजगृह
प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिने
प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिने यसअघि मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।
श्रीमतीको हत्या गरि श्रीमान् फरार
श्रीमतीको हत्या गरि श्रीमान् फरार  घरायसी विवाद मिलाउन छलफल भइरहेको बेला एक्कासि उनले श्रीमती गोमामाथि आक्रमण गरेका थिए । छुट्याउन खोज्ने उनकी सासु कान्छीमाया र स्थानीय महेन्द्र श्रेष्ठ घाइते भएका छन् । 
यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई निजामती सेवामा आरक्षण माग्दै सर्वोच्च रिट दर्ता
यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई निजामती सेवामा आरक्षण माग्दै सर्वोच्च रिट दर्ता यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय संवैधानिक अधिकार माग्दै सर्वोच्च अदालत पुगेका छन् । मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे सहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार राज्यका निकायमा...
युवा तथा खेलकुदमन्त्री लिम्बुलाई पत्नी वियोग
युवा तथा खेलकुदमन्त्री लिम्बुलाई पत्नी वियोग लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको मोरङस्थित घरैमा मृत्यु भएको हो । उनको शुक्रबार बिहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए । 
खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी, कसरी दिने आवेदन? [जानकारीसहित]
खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी, कसरी दिने आवेदन? [जानकारीसहित] जनअनुसार ६ जना सहविभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत,  प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक,  प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरिङतर्फ वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा दरखास्त माग गरिएको छ ।  
तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह
तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो, चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून भिजिबिलिटी हुने भएकाले सवारी साधन चलाउन समस्या हुने गरेको छ । बिहानको समयमा...
कास्कीका तीनवटै सुरक्षा निकाय ‘हाई अलर्ट’मा, सालिक विवाद चर्किने डर
कास्कीका तीनवटै सुरक्षा निकाय ‘हाई अलर्ट’मा, सालिक विवाद चर्किने डर पृथ्वीनारायण शाहको प्रतिमा राख्ने आशङ्कामा पृथ्वी जयन्तीलाई लिएर कास्कीका तीनवटै सुरक्षा निकाय हाई अलर्टमा छन् । पृथ्वीनारायण शाहको नामबाट राखिएको पृथ्वीचोकमा लखन थापामगरको सालिक छ । सोही सालिकमा केही महिना अघि विवादसमेत भएको थियो । उक्त विवाद दोहोरिने आशङ्कामा सुरक्षा निकायले टोली खटाएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल...
बम्जनलाई महोत्तरी कारागार लगियो
बम्जनलाई महोत्तरी कारागार लगियो अनुयायीलाई यौन हिंसा गरेको आरोपमा थुनामा पठाउन आदेश दिइएका रामबहादुर बम्जनलाई महोत्तरी कारागार लगिएको छ । बिहीबार जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो। अदालतको आदेशपछि उनलाई जिल्ला कारागार महोत्तरी लगिएको हो । 
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु रोजगारीको सिलसिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा भर्ना भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यु भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । उनीसँगै घाइते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यु भएको खबर परिवारलाई दिएको...
रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश अनुयायीलाई यौन हिंसा गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई हात्तीगौंडाबाट पक्राउ गरेको थियो ।
बम्जनविरुद्धको थुनछेक बहस सकियो, के आउला आदेश ?
बम्जनविरुद्धको थुनछेक बहस सकियो, के आउला आदेश ?  बलात्कार आरोप लागेका रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएको छ । सर्लाही जिल्ला अदालतमा थुनछेक बहस भएको हो । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका स्रेस्तेदार सदन अधिकारीले बताए ।
आरजुको प्रस्ताव— बिहे गर्न लाइसेन्स लिने व्यवस्था गरौँ
आरजुको प्रस्ताव— बिहे गर्न लाइसेन्स लिने व्यवस्था गरौँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र बिहे गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालविवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।
Weather Update