माओवादी केन्द्रीय समिति बैठक : अहिलेसम्म कति जनाले बोले, के भने ?बिहीबार, साउन १८, २०८०

माओवादी अध्यक्ष प्रचण्ड भन्छन्— अलिअलि बिग्रेको पार्टी अब सपारिन्छ बिहीबार, साउन १८, २०८० प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलिअलि बिग्रेको पार्टी अब सुधार्ने बताएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु बिहीबार, साउन १८, २०८० गत मंगलबार बैठक बसे पनि कुनै निष्कर्षमा निकाल्न सकेको थिएन । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया ढिला भएसँगै आज पुनः बैठक बसेको हो ।

दुई अर्ब ६२ करोड ऋण प्राप्त गर्न सरकारले बनायो वार्ता टोली बिहीबार, साउन १८, २०८० सरकारले दुई अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

एक क्विन्टल सुन प्रकरणमा छानविन समिति बनाउँदा अनुसन्धान प्रभावित हुन्छ : प्रवक्ता शर्मा बिहीबार, साउन १८, २०८० मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शमाले सरकारले अनुसन्धान गरिरहेको भन्दै त्यसका लागि समिति गठन गर्नु आवश्यक नभएको जिकीर गरिन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि सुरु बिहीबार, साउन १८, २०८० बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेका छन् ।

रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो : शंकर पोखरेल बिहीबार, साउन १८, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाका लागि मात्रै सार्वजनिक यातायात सञ्चालन भएसँगै प्रश्न गरेका छन् ।

राप्रपाले माग्यो नेता बन्न २० जनाको आवेदन बिहीबार, साउन १८, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुल्ला आवेदनमार्फत देशभर २० जना केन्द्रीय सदस्य माग गरेको छ । ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान आवेदन माग गरेको हो ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक बिहीबार, साउन १८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै,सदस्यहरूले बोल्ने बिहीबार, साउन १८, २०८० बिहीबार पनि सोही प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा पार्टी पुनर्निर्माण, कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ । अध्यक्ष प्रचण्डले पार्टी पार्टीजस्तो नभएकोमा बैठकमा चिन्ता व्यक्त गरेका थिए ।

अध्यक्ष प्रचण्डको प्रस्तावमाथि १८ नेताले राखे धारणा बुधबार, साउन १७, २०८० नेकपा (माओवादी केन्द्र) को बुधबारदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संक्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् ।

कांग्रेस र नाउपाका नेता मन्त्रीमा नियुक्ति भएसँगै सुदूरपश्चिम सरकारले पायो पूर्णता बुधबार, साउन १७, २०८० सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेता मन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो ।

माओवादी केन्द्रीय समिति बैठकको पहिलो दिन पाँच एजेण्डामा छलफल बुधबार, साउन १७, २०८० काठमाडौंमा सुरु भएको माओवादी केन्द्रीय समिति बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।









