माओवादी केन्द्रको बैठक आज पनि बस्दैआइतबार, साउन २१, २०८०
 (1)1691246039.jpg)
केन्द्रीय समिति बैठकपछि माओवादी पार्टी एक ढिक्का हुने प्रचण्डको दाबी शनिबार, साउन २०, २०८० प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा चार दिनसम्मको छलफलले पार्टीलाई एक ढिक्का बनाएको दाबी गरेका छन् । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समितिको चौथो दिनको बैठकपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले, बैठक सकिदाँसम्म पार्टी एक ढिक्का भएर आउने बताए ।
 (1)1691245674.jpg)
माओवादी बैठक : सदस्यले बोल्ने क्रम सकियो, भोलि निर्णय आउने शनिबार, साउन २०, २०८० नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएको छ । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको चौथो दिन आजसम्ममा सबै केन्द्रीय समिति सदस्यले बोल्ने क्रम सकिएको र भोलि निर्णय आउने स्थायी समिति सदस्य रेखा शर्माले जानकारी दिइन् । शर्माले भनिन् ‘आजबाट सबै केन्द्रीय समितिका सदस्यहरूले बोलेर...

प्रचण्ड र मोदीबीच टेलिफोनमा कुराकानी शनिबार, साउन २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।

कांग्रेस सभापति देउवा भन्छन्—अग्रजको सम्मान गर्ने परिपाटीको विकास जरुरी छ शनिबार, साउन २०, २०८० कांग्रेस संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औँ स्मृति सप्ताहको कार्यक्रममा देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमा अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन् ।
1691239424.jpg)
राजेन्द्र लिङ्देनको दाबी—अहिलेको राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ शनिबार, साउन २०, २०८० लिङ्देनले भने, ‘काम नगरी राप्रपाको नेता हुन पाँईदैन् । सुविधा र छुट छ्रैन् । किन भने नेपालको राजनीतिमा दुई वटा कित्ताहरु छ एउटा गणतन्त्र यही धर्म निरपेक्षता संघियता र त्यसले अभिलम्बन गरेको बाटो ठिक छ र अहिले जे भईराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ। त्यो बाटोले...

माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्तावः उत्तराधिकारी तयार गर्दै जाऔँ शनिबार, साउन २०, २०८० उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एक तिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनु पर्नेमा जोड दिए ।

सरकारी संरचना समस्याग्रस्त हुँदा अर्थतन्त्रमा सुधार भएन : अर्थमन्त्री महत शनिबार, साउन २०, २०८० काठमाडौंमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रिक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार संरचनामा जथाभावी खर्च गर्ने र स्रोत साधानको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाए ।

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि भयो : अध्यक्ष ओली शनिबार, साउन २०, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुंगो लगाउँन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको दाबी गरे...
राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र ल्याउन सक्छ : मन्त्री ज्वाला शनिबार, साउन २०, २०८० समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरूलाई राजनीतिक रुपमा नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गरिबी हटाउने योजना बनाउन खोज्दा केपी ओलीले रोके : घनश्याम भुषाल शनिबार, साउन २०, २०८० नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले केपी शर्मा ओलीको अवरोधका कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको बताएका छन् ।

माओवादी केन्द्रको चौथो दिनको बैठक सुरु शनिबार, साउन २०, २०८० कमलादीस्थित प्रज्ञा भवन बुधबारदेखि जारी नेकपा माओवादी केन्द्रको चौथो दिनको बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । शुक्रबारसम्म एक सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न पुगे गौर हत्याकाण्डका पीडित पक्ष शनिबार, साउन २०, २०८० यस क्रममा प्रधानमन्त्रीले छिट्टै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति साथ अगाडि बढ्ने बताएका थिए ।









