News Griha :: न्यूजगृह
संसद् अवरोध खुलाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
संसद् अवरोध खुलाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै एमालेले सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।एमालेको मागमा सरकार सहमत भएको छैन । सरकारले उच्चस्तरीय छानबिन समिति अनावश्यक भएको बताएको छ ।
नेविसंघ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप
नेविसंघ तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।
सय किलो सुन तस्करी प्रकरण : वर्षमान पुनले भने— आयोग गठन गरेर छानबिनमा अलमल्याउनु हुँदैन 
सय किलो सुन तस्करी प्रकरण : वर्षमान पुनले भने— आयोग गठन गरेर छानबिनमा अलमल्याउनु हुँदैन  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले अनुसन्धान गरिरहेको बेला बीचमा अर्को आयोग गठन गरेर यसलाई थप अलमल्याउने काम गर्न नहुने टिप्पणी गरेका छन् ।
रास्वपा सांसद परियार भन्छन्– प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा निकम्मा भएका छौं
रास्वपा सांसद परियार भन्छन्– प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा निकम्मा भएका छौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा आफूहरू निकम्मा भएको टिप्पणी गरेका छन् ।
संसदीय समितिमा भागबण्डा टुंगो लागेपछि रवि लामिछानेको आक्रोश : मात्र बार्गेनिङ चल्छ ? 
संसदीय समितिमा भागबण्डा टुंगो लागेपछि रवि लामिछानेको आक्रोश : मात्र बार्गेनिङ चल्छ ?  सोमबार मात्रै सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।
शीर्ष तीन नेताबीच सहमति नभएपछि संसद बैठक भोलिसम्म स्थगित
शीर्ष तीन नेताबीच सहमति नभएपछि संसद बैठक भोलिसम्म स्थगित संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभाको बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो ।
संसद खुलाउने विषयमा पुनः शीर्ष नेताबीच छलफल सुरु
संसद खुलाउने विषयमा पुनः शीर्ष नेताबीच छलफल सुरु पहिलो चरणको छलफलमा आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेर पुनः बस्ने सहमति भएको थियो । सोहीअनुसार संसद भवन बानेश्वरमा दोस्रो चरणको बैठक सुरु भएको हो ।
संसदीय समिति सभापतिको भागबण्डा मिलेको बैठकमा संसद खुलाउन सहमति जुटेन
संसदीय समिति सभापतिको भागबण्डा मिलेको बैठकमा संसद खुलाउन सहमति जुटेन सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरूद्ध गर्दै आएको छ ।
संसदीय समितिमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपा समितिबाट ‘आउट’
संसदीय समितिमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपा समितिबाट ‘आउट’ दलहरूबीचको सहमतिअुनसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाइ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ । 
संसद खुलाउन तीन दलका शीर्ष नेताको बैठक जारी
संसद खुलाउन तीन दलका शीर्ष नेताको बैठक जारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी छ ।
माओवादी संसदीय दलको बैठक- संसद खुलाउनेमा जोड, सुन प्रकरणबारे बिफ्रिङ 
माओवादी संसदीय दलको बैठक- संसद खुलाउनेमा जोड, सुन प्रकरणबारे बिफ्रिङ  यसैगरी, उनले ललिता निवास जग्गा प्रकरण मात्र नभएर देशैभरिका सरकारी जग्गालाई कीर्ते गरी व्यक्तिको नाममा लैजाने गैर कानूनी कामलाई सुशासन अन्त्य गर्नेबारे छलफल भएको बताए ।
Weather Update