सुन प्रकरणमा जोडिएका व्यक्तिहरूको अनुहार जनताले चिन्न पाउनु पर्छ : सांसद चौधरीमंगलबार, साउन २३, २०८०

सुन प्रकरणमा कांग्रेसको तर्क : को सत्तापक्ष को प्रतिपक्ष बिर्सिएर अनुसन्धानमा सहयोग गरौँ मंगलबार, साउन २३, २०८० उनले अनुसन्धान भइरहेको विषयमा आशंका मात्रै गरेर केही नहुने भन्दै एक भएर अघि बढ्न आग्रह गरे । जनतालाई संसद बन्द भएको हैन् खुला भएको हेर्न मन छ भन्दै उनले संसद अवरुद्ध गरेर समाधान बाहिर खोज्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।

तीन जना नेताहरू काण्ड आएपछि एकअर्काबिना बाँच्न नसक्ने गरी किन मिल्छन् : रवि लामिछाने मंगलबार, साउन २३, २०८० यस्तै, उनले एकअर्काको अनुहार पनि हेर्न नचाहने नेताहरू जब काण्डहरू हुँदा एकअर्काबिना बाँच्न नसक्ने गरी मिलेको आरोप लगाए ।

प्रतिपक्षी दलका नेताहरूले संसद अवरुद्ध गर्नु भएकै हो : सांसद पौडेल मंगलबार, साउन २३, २०८० उनले यो सरकारभन्दा अगाडि भएका गृह मन्त्रीहरूले सुन प्रकरणजस्ता घटनाहरू खोज्न नसकेको भन्दै वर्तमान सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न नसकेको बताए ।

सुन प्रकरणको छानबिन गर्न एमालेको माग कायमै छ : सांसद भट्टराई मंगलबार, साउन २३, २०८० मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले उच्च स्तरीय छानबिन समितिको महत्व भएकाले सुन प्रकरणको छानबिन गर्न समितिको गठन गर्न आवश्यक रहेको बताए ।
लामो समयपछि अवरुद्ध संसद बैठक सुरु मंगलबार, साउन २३, २०८० मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदको अवरोध खुलाउने बारेमा छलफल केन्द्रीत भएको थियो ।

सभामुख र प्रमुख सचेतक छलफल सम्पन्न मंगलबार, साउन २३, २०८० सबै दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी बैठकमा सदनलाई नियमित अगाडि बढाउने विषयमा छलफल भएको थियो ।

सभामुख र प्रमुख सचेतकहरूको छलफल जारी मंगलबार, साउन २३, २०८० छलफलमा तीन दलबीच बैठक नियमित गर्ने सहमति भएपछि संसदमा दलहरूको प्रस्तुतिबारे छलफल भइहेको छ ।

संसद बस्नुअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्ने मंगलबार, साउन २३, २०८० पाण्डेले तीन दलको बैठकमा सबैले आफ्नो धारणा राखेपछि गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिने सहमति भएको जानकारी दिए ।

दलका नेताहरूले दोहोरो चरित्र सुधार्न आवश्यक छ : सांसद खतिवडा मंगलबार, साउन २३, २०८० नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा गर्ने व्यवहार फरक भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

गृहमन्त्रीलाई बोल्न दिने सहमतिसँगै संसद बैठक बस्ने सहमति मंगलबार, साउन २३, २०८० मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउन बैठक बसेको हो ।

संसद्को गतिरोध अन्त्य गर्न शीर्ष नेताहरू दुई घण्टादेखि छलफलमा, सहमतिको सम्भावना न्यून मंगलबार, साउन २३, २०८० सद्को जारी गतिरोध अन्त्य गर्न बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल जारी छ । तर सहमति जुट्ने सम्भावना नदेखिएको भन्दै नेताहरू बाहिरिन थालेका छन् । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूबीच दुई घण्टादेखि चलेको बैठकमा नेकपा एमालेले अडान नछोडेपछि सहमतिको सम्भावना नदेखिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

संसद अवरोध हटाउन पुनः शीर्ष तीन दलको बैठक बस्दै मंगलबार, साउन २३, २०८० मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक बसेको हो ।









