News Griha :: न्यूजगृह
माओवादीको बैठक आज पनि बस्दै,केन्द्रीय सदस्यहरूले धारणा राख्ने
माओवादीको बैठक आज पनि बस्दै,केन्द्रीय सदस्यहरूले धारणा राख्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
माओवादी बैठकमा ६८ केन्द्रीय सदस्यले धारणा राखे
माओवादी बैठकमा ६८ केन्द्रीय सदस्यले धारणा राखे नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
‘राज्य सत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ?'
‘राज्य सत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ?' राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्ता पक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।
सरकारकै निर्णय कार्यान्वयन नभएको प्रधानमन्त्रीको गुनासो 
सरकारकै निर्णय कार्यान्वयन नभएको प्रधानमन्त्रीको गुनासो  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूले गरेका कार्य प्रगतिको समीक्षा गर्दा समस्याका चाङ यथावतै रहेको उनको भनाइ छ । 
राजनीतिक पार्टीमा सत्ता दुरुपयोग गर्ने प्रवृति हाबी भयो : अध्यक्ष भट्टराई
राजनीतिक पार्टीमा सत्ता दुरुपयोग गर्ने प्रवृति हाबी भयो : अध्यक्ष भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिले राजनीतिक पार्टीमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हाबी भएको बताएका छन् ।
तेस्रो दिनमा माओवादी बैठकः केन्द्रीय सदस्यले राख्न थाले धारणा
तेस्रो दिनमा माओवादी बैठकः केन्द्रीय सदस्यले राख्न थाले धारणा नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ । 
जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने
जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले बताए ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै दुई दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि जारी छ ।
यस्ता छन् रास्वपा बैठकका निर्णयहरू
यस्ता छन् रास्वपा बैठकका निर्णयहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
Weather Update