News Griha :: न्यूजगृह
किन गरिएन माओवादीको बैठक लाइभ ? यसो भन्छन् माधव सापकोटा
किन गरिएन माओवादीको बैठक लाइभ ? यसो भन्छन् माधव सापकोटा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
केपी ओलीको दाबी : सरकारले सभामुखलाई दबाब दिएर सदन रोक्न लगाए
केपी ओलीको दाबी : सरकारले सभामुखलाई दबाब दिएर सदन रोक्न लगाए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले सभामुखलाई दबाब दिएर सदन रोकेको आरोप लगाएका छन् ।
०४८ सालपछि एमालेमाथि चरम दमन भो, कांग्रसले एमाले नेतामाथि बञ्चरो हान्न खोजे : केपी ओली
०४८ सालपछि एमालेमाथि चरम दमन भो, कांग्रसले एमाले नेतामाथि बञ्चरो हान्न खोजे : केपी ओली अध्यक्ष ओलीले निरङकुश राजतन्त्र र पञ्चायत ढाल्दासम्म जेल नेल भोगेर आन्दोलन गरेर आफूहरु अगाडि बढेको चर्चा गर्दै ३० हजार एमालेका कार्यकर्तामाथि निरंकुश सरकारले क्रुर दमन गरेको बताएका हुन् ।
माअ‍ोवादीले तीन महिना  ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने
माअ‍ोवादीले तीन महिना  ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने यस क्रममा देशभरका सबै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा जनाएको छ ।
प्रचण्डको दाबी : माओवादीको पार्टी सदस्य संख्या साढे सात लाख बढी
प्रचण्डको दाबी : माओवादीको पार्टी सदस्य संख्या साढे सात लाख बढी प्रचण्डका अनुसार माओवादीको सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । बागमतीमा एक लाख ४७ हजार ३५३, मधेशमा एक लाख १६ हजार ९७५ सदस्य रहेका छन् ।
केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने निष्कर्ष निकाल्छ : प्रधानमन्त्री दाहाल
केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने निष्कर्ष निकाल्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने दाबी गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो ।
आफूमाथि देशभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो : रवि लामिछाने 
आफूमाथि देशभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो : रवि लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
कोशीका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ ग्रहण ५ बजे हुने
कोशीका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ ग्रहण ५ बजे हुने कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम अपराह्न ५ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश स्तरीय सत्ता गठबन्धनको बैठक सुरु भएसँगै मुख्यमन्त्रीको शपथ ग्रहण सरेको हो ।
माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य थप विस्तार गर्ने तयारी
माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य थप विस्तार गर्ने तयारी माओवादीमा अहिले पूर्ण केन्द्रीय समितिमा ३८५ सदस्यीय छन् । अब पार्टीले यसलाई बढाएर ४०७ सदस्यीय पूर्ण केन्द्रीय समिति बनाउने तयारी गरेको हो ।
Weather Update