सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशका मुख्यमन्त्रीको शपथ रोकियोबुधबार, साउन १७, २०८०

विधान संशोधन गर्दै माओवादी केन्द्र बुधबार, साउन १७, २०८० नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो ।

सभामुखबाट राजीनामा दिएका गौतम कोशी प्रदेशको दोस्रो बरियताको मन्त्री बन्दै बुधबार, साउन १७, २०८० कोशी प्रदेशको सरकार गठन हुने भएसँगै नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । उनले मंगलबार मात्रै सभामुख पदबाट राजीनामा दिएका थिए ।

माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने बुधबार, साउन १७, २०८० केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट नेकपा माओवादी केन्द्र पछि हटेको छ । बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु बुधबार, साउन १७, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । केन्द्रीय समितिको बैठक अघि पदाधिकारी बैठक बसेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिँदै बुधबार, साउन १७, २०८०

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै बुधबार, साउन १७, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बस्दैछ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बुधबार, साउन १७, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । आज बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए...

सत्ता पक्षका सांसद भन्छन्— सुन तस्करलाई जोगाउन एमालेले छानबिन समिति माग गर्यो मंगलबार, साउन १६, २०८० उनले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाए । उनले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए ।

कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित मंगलबार, साउन १६, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः थापा नियुक्त मंगलबार, साउन १६, २०८० गठबन्धनको सरकार बनाउन सभामुख बाबुराम गौतमले आजै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा थापाले गरे दाबी पेश मंगलबार, साउन १६, २०८० मुख्यमन्त्रीमा दाबी पेश गर्दै उनले आफूलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।

कमल थापाले भने : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुन्छ मंगलबार, साउन १६, २०८० राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब नेपाली राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना हुने दाबी गरेका छन् ।









