News Griha :: न्यूजगृह
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै 

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बस्दैछ ।

केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ ।

केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले स्थायी बैठकले केन्द्रीय समितिको कार्यसूचीलगायतलाई पूर्णता दिनेछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०६:१२
Weather Update