कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेलाई सदस्यता नवीकरण नदिनेमंगलबार, साउन १६, २०८०

हामी बन्नु पर्ने जति इमान्दार बनेका छैनौँ : अध्यक्ष नेपाल मंगलबार, साउन १६, २०८० ‘जे सुकै गर्नका लागि पहिलो कुरा इमान्दारिता हो, आफूप्रति इमान्दार हौँ, अल्छी मान्छेले केही गर्न सक्दैन, अल्छी हुनुहुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नु हुँदैन,’

संसद् सुचारु गर्ने विषयमा भएन सत्ता गठबन्धन र एमालेबीच सहमति, अर्को बैठक साउन २२ गते मंगलबार, साउन १६, २०८० संघीय संसद् सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजेका लागि तोकिएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी एक सातापछि सारिएको हो ।
कोशी प्रदेशका सभामुखले दिए राजीनामा मंगलबार, साउन १६, २०८०

सत्ता पक्षकै सांसद नमानेपछि संसद बैठक अनिश्चित बन्दै मंगलबार, साउन १६, २०८० ‘लगभग सहमति भएको थियो, तर सत्ता पक्षका सांसदले नमानेपछि अहिले पुनः सभामुखले मुख्य दलका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको छ,’

प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने एमालेको अडान कायमै मंगलबार, साउन १६, २०८० नेकपा एमालेले मंगलबार बस्ने प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ । एक क्विन्ट सुन तस्करमा प्रधानमन्त्री र मन्त्री नै संलग्न भएको बताउँदै बैठक अवरुद्ध गर्ने भएको हो ।

यी पद पाएपछि सुदूरपश्चिम सरकारमा जान उन्मुक्ति पार्टी तयार मंगलबार, साउन १६, २०८० मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

कोशीमा ठूलो दल एमालेलाई प्रतिपक्षीमा राख्न सभामुखद्वारा राजीनामाको तयारी मंगलबार, साउन १६, २०८० सत्ता गठबन्धन दलहरूले बहुमत पुर्याउन नसकेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । उनको पक्षमा एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद रहेका छन् ।

नयाँ सरकारमा दाबी गर्न कोशी प्रदेशका सभामुखले राजीनामा दिँदै मंगलबार, साउन १६, २०८० प्रदेश सरकार गठन गर्न कठिन भएसँगै प्रदेशका मुख्यमन्त्री बाबुराम गौतमले राजीनामा दिने भएका छन् । मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्याउन कठिन भएपछि उनले आज राजीनामा दिने भएका हुन् ।

‘हामीले सुन तस्करीको छानबिन गर्न माग गरेका हौँ, बैठक अवरुद्ध गरेका होइनौँ’ मंगलबार, साउन १६, २०८० नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्ना माग पूरा नभएसम्म प्रतिनिधि सभा बैठक बस्न नसक्ने बताएका छन् । उनले सय किलो सुन बरामद प्रकरणको अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न माग आफूहरूले राखेको बताए ।

संसद् अवरोध हटाउन सभामुखले थाले पहल, बोलाइयो कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार, साउन १६, २०८० सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको संसद् अवरोध हटाउने विषयमा छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी...

कोशीको मुख्यमन्त्रीमा आज साँझ ५ बजेसम्म दाबी गर्ने समय, ठूला दललाई बहुमत पुर्याउन सकस मंगलबार, साउन १६, २०८० राप्रपाको समर्थन पाउने विश्वासिलो आधार नपाएपछि सत्ता गठबन्धनमा रहेका दलहरूले सभामुख बाबुराम गौतमलाई राजीनामा गरेर भएपनि मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् । गौतमले सभामुखबाट राजीनामा गरेपछि आफैं मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन ।

राष्ट्रिय जनआन्दोलन मोर्चासँग एकता घोषणा गर्दै कमल थापा मंगलबार, साउन १६, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल स्थापना गरेका कमल थापा पार्टी संगठन विस्तारमा सक्रिय भएका छन् ।









