News Griha :: न्यूजगृह
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

केन्द्रीय समितिको बैठक अघि पदाधिकारी बैठक बसेको हो ।

बैठकमा आजैबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यसूचीलगायतका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:२८
Weather Update