News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने
कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्ने भएको छ । शुक्रबारदेखि जारी बैठकमा आइतबारसम्म ५० जना सांसदहरूले धारणा राखेका छन् ।
मोदीलाई सरकारबाट फिर्ता बोलाउने माअ‍ोवादीको निर्णय
मोदीलाई सरकारबाट फिर्ता बोलाउने माअ‍ोवादीको निर्णय आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । उनको स्थानमा जनमत पार्टीकी नेतृ अनिता देवी मन्त्री बन्ने भएकी छन् ।
प्रतिपक्षले सत्तामा नहुँदाको पीडा स्वीकार्न सकेन : अर्थमन्त्री महत
प्रतिपक्षले सत्तामा नहुँदाको पीडा स्वीकार्न सकेन : अर्थमन्त्री महत ‘सरकार पूर्वाग्राही हुँदैन, हुनु पनि हुँदैन, प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन, देश र जनतामाथि बफादार भएर काम गर्नु पर्छ, कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन,’ उनले थपे, ‘अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नु पर्छ, को–को संलग्न छन्, जो दोषी छन् ती सबैलाई कानूनी कठघरामा आउनुपर्छ ।’
ठोस रुपमा कार्य योजना बनाएर काम नगर्दा कमजोरी देखिए : मन्त्री शर्मा 
ठोस रुपमा कार्य योजना बनाएर काम नगर्दा कमजोरी देखिए : मन्त्री शर्मा  उनले आगामी आर्थिक वर्षमा विगतको समीक्षासहित कमजोरी र नेतृत्वमा भएको समस्यामाथि छलफल गर्दै अगाडि बढ्ने बताइन् । उनले विगतको रिपोर्ट तुलनात्मक हिसाबमा राम्रो भए पनि सन्तोष गर्न सक्ने ठाउँ नभएको बताएकी थिइन् ।
भ्रष्टाचारको चाङमाथि बसेका प्रधानमन्त्रीले राजीनामा गरेकै राम्रो : अध्यक्ष ओली 
भ्रष्टाचारको चाङमाथि बसेका प्रधानमन्त्रीले राजीनामा गरेकै राम्रो : अध्यक्ष ओली  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनु पर्ने बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैले राजीनामा गर्न उचित हुने सुझाव दिए ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नु सामान्य हो : केपी ओली
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नु सामान्य हो : केपी ओली ‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि, विष्णु पौडेल जीले मात्र होइन, मैले पनि कुरा गरेको छु,’ उनले भने, ‘अरुले पनि कुरा गर्नु भएको छ, यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनु पर्यो भनेर निम्ता गर्नु भयो भन्ने यो खालको मलजल नगर्दा राम्रो हुन्छ...
सुनिल शर्माको पक्षमा बोल्दै ओलीले भने : तस्करीको विरोधमा बोलेपछि पक्राउ गर्ने ?
सुनिल शर्माको पक्षमा बोल्दै ओलीले भने : तस्करीको विरोधमा बोलेपछि पक्राउ गर्ने ? यस्तै, अध्यक्ष ओलीले देश पूरै सुन तस्करीमा लागेको बताउँदै एक कार्यकर्ताको उजुरीका आधारमा तस्करीको विरोधमा बोलेका बहालवाला सांसदलाई पक्राउ गरेको बताए । ‘सुन तस्करीको सिलसिलेवार काण्डको देश यस्तो भयावह ढंगले देशमाथि प्रहार भइरहेको छ, एउटा नाकाबाट दिनमा सय किलो सुन बाहिर आइरहेको छ, सबै पास भएको छ,’ उनले भने, ‘अनि...
सुन तस्करीमा छानबिन गरौँभन्दा संसद अवरुद्ध गराउँछ : केपी ओली
सुन तस्करीमा छानबिन गरौँभन्दा संसद अवरुद्ध गराउँछ : केपी ओली ‘३३ किलो सुन प्रकरणमा हाम्रो सरकार बन्नुभन्दा आगाडि खासै केही भएको थिएन्, हामीले छानबिन समिति बनाऔँ,’ उनले भने, ‘हामीले सुन फेला पार्न त सकेनौँ, तर सुन तस्करी गर्नेहरू जेलमा छन्, यसबारे  सरकारले फेरि छानबिन गरे भयो नि ।’
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको संसदीय दलको बैठक दिउँसो १२ः३० बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।
आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, को बन्दैछ मन्त्री ?
आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी, को बन्दैछ मन्त्री ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर डा.सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।
जुम्लाका स्वतन्त्र सांसद शाही कांग्रेसमा फर्किए, टिकट नपाएका कारण विद्रोह गरेको भनाई
जुम्लाका स्वतन्त्र सांसद शाही कांग्रेसमा फर्किए, टिकट नपाएका कारण विद्रोह गरेको भनाई सांसद शाहीले शनिबार पत्रकार भेटघाट गरेर कांग्रेसमा फर्किएको बताएका हुन् । शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए ।
पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखराका मेयरको पुत्ला दहन
पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखराका मेयरको पुत्ला दहन आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो । 
Weather Update