News Griha :: न्यूजगृह
समाजवादी मोर्चाको बैठक बस्दै, यी विषयमा छलफल हुने
समाजवादी मोर्चाको बैठक बस्दै, यी विषयमा छलफल हुने प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक बस्न सकेको थिएन । पछिल्लो समय समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । यसै क्रमममा आइतबार बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरूबारे छलफल हुने जनाइएको छ ।
समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभा गर्ने
समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभा गर्ने सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रसहित ४ राजनीतिक दल सहभागी समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए । 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आइतबारको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशंका कायमै छ । संसद् अवरोध हटाउन सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तर प्रयास गरे पनि एमाले भने आफ्नो अडानबाट पछि हटेको छैन ।   
समाजवादी मोर्चाको बैठक बस्दै  
समाजवादी मोर्चाको बैठक बस्दै   आइतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध ४ दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
नेपाल सद्भावना पार्टी पुनर्गठन
नेपाल सद्भावना पार्टी पुनर्गठन पुनर्गठन समितिको वरिष्ठ उपाध्यक्षमा बालकेश्वर ठाकुर, रामपृत यादव, मिश्रीलाल मण्डल, महिला उपाध्यक्षमा भेडिहर चन्द्रिका, महासचिवमा दिनेश्वर झा, सहमहासचिवमा रामनरेश प्रसाद कोइरी, रविन्द्रकुमार चौधरी, मुरारीलाल कर्ण, सचिवमा रामकुमारी महतो, प्रवक्तामा नरेश यादव र कोषाध्यक्षमा सुनितादेवी महतोलाई चयन गरिएको छ । 
सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो  : उपप्रधानमन्त्री खड्का
सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो  : उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले  चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन् ।रूपन्देहीमा शनिबार आयोजित एक कार्यक्रममा उनले जनताको अधिकारलाई हातमा लिने तत्कालीन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे । 
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक भोलिदेखि
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक भोलिदेखि शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
जसले जलहरी हाल्छ, उसले दुनियाँलाई उपदेश दिन्छ : घनश्याम भुसाल
जसले जलहरी हाल्छ, उसले दुनियाँलाई उपदेश दिन्छ : घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिष्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डर लाग्दो र घृणास्पद लाग्ने गरेको बताए ।
केपी ओली सरकारमा आएपछि अव्यवस्थित प्रणालीको प्रवेश भयो : अर्थमन्त्री
केपी ओली सरकारमा आएपछि अव्यवस्थित प्रणालीको प्रवेश भयो : अर्थमन्त्री मन्त्री महतले देखाउनका लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर, समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि देशमा अव्यवस्थाको सिस्टम प्रवेश गरेको आरोप लगाए ।
प्रदीप गिरिले आफ्नो विमतिमा सम्झौता गर्नु भएन : नेता निधि
प्रदीप गिरिले आफ्नो विमतिमा सम्झौता गर्नु भएन : नेता निधि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रदिप गिरि आफ्नो विचार र सिद्धान्तमा कहिले सम्झौता नगर्ने व्यक्तित्व रहेको बताएका छन् । कांग्रेस नेता गिरिको पहिलो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गिरि आफ्नो विचारमा सम्झौता नगर्ने व्यक्तित्व भएको बताउँदै एउटा परिभाषामा ढाल्न नमिल्ने अद्भूत पात्र भएको बताए ।
कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह
कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह उनले २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने बताए । उनले पार्टीलाई विधिअनुसार चलाउन अघि बढ्नु पर्ने बताए । 
Weather Update