प्रधानमन्त्री प्रचण्डको आह्वानमा आज पनि सर्वदलीय बैठक बस्दैसोमबार, भदौ ४, २०८०

किन बस्दैछ समाजवादी मोर्चाको बैठक ? सोमबार, भदौ ४, २०८० समाजवादी मोर्चाको बैठक बस्दैछ । आइतबार बस्ने भनिएको बैठक सोमबार बस्न लागेको हो ।

कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै सोमबार, भदौ ४, २०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् ।

राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै सोमबार, भदौ ४, २०८० राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान साढे ८ बजे शीतल निवासमा सर्वदलीय बैठक बस्दै छ ।

प्रधानमन्त्री दाहाल गोरखाको बारपाक जाने आइतबार, भदौ ३, २०८० नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि नेताहरूको जिम्मेवारी तोकेको छ ।

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान आइतबार, भदौ ३, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शीतल निवासमा बोलाएका हुन् ।

संसदको अवरोध खोल्न बसेको छलफल सकरात्मक : प्रधानमन्त्री दाहाल आइतबार, भदौ ३, २०८० आइतबार आफैले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकबाट बाहिरिँदै गर्दा पत्रकारसँग प्रतिक्रिया दिँदै उनले छलफल सकरात्मक भएको र अब सोमबारको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।

संसद बैठक बस्न पुगेका शेखरले भने : संसद नचल्नुमा दुवै पक्ष दोषी आइतबार, भदौ ३, २०८० संसद चल्न सरकार र पार्टीमा जिम्मेवारी लिएर बसेका मान्छेले जिम्मेवारीपूर्वक प्रयास गर्नु पर्ने उनको तर्क छ । ‘म एउटा सांसद हो, नेपाली कांग्रेसको हाम्रो सभापति जी संसदीय दलको नेता हुन्, उहाँले ‘कोर्डिनेट’ गर्ने कुरा हो, सरकारले कोर्डिनेट गर्ने कुरा हो, हामीहरू त आउँछौँ, यी यस्तै भइराख्या छ,’ उनले भने ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा जुटेन संसद खोल्ने सहमति, भोलि पुनः बस्ने आइतबार, भदौ ३, २०८० प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित राष्ट्रिय दलका शीर्ष नेता सहभागी बैठकमा संसद खोल्ने विषयमा छलफल भए पनि निष्कर्षविहीन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बताए ।

संसदमा सुनिल शर्माले बोलेको 'सरकारले आतंककारीको नेतृत्व' शब्द रेकर्डबाट हटाउनु पर्दैन : कांग्रेस आइतबार, भदौ ३, २०८० उनले डा. शर्माले बोलेका शब्दहरू असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने पक्षमा कांग्रेस रहेको बताएकी हुन् । उनले नेकपा एमालेले पनि सांसद शर्माले राखेको अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताएको बताएकी थिइन् ।

प्रधानमन्त्रीले बोलाएको शीर्ष नेताको बैठकमा गएनन् केपी ओली आइतबार, भदौ ३, २०८० सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूलाई सहभागी हुन आह्वान गरिएको थियो ।

प्रधानमन्त्रीले राष्ट्रिय दलका नेताहरूसँग छलफल गर्दै, माधव नेपाल बैठकमा जान नपाउने आइतबार, भदौ ३, २०८० राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफलबाट संसदको अवरोध हट्ने प्रधानमन्त्री दाहालको विश्वास छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक आइतबार, भदौ ३, २०८० बिहान ११ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।









