News Griha :: न्यूजगृह
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकलाई एमालेले गर्‍यो बहिष्कार
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकलाई एमालेले गर्‍यो बहिष्कार साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको संघीय सरकारको दुवै सदन खुलाउनेबारे छलफल गर्न राष्ट्रपति पौडेलले सबै राजनीतिक दलका शीर्ष नेतालाई बैठकको आह्वान गरेका थिए । संसद खुलाउनका लागि राष्ट्रपति पौडेल प्रधानमन्त्री र सभामुखसँग पटक पटक छलफल गर्दै आएका थिए । उनले प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय...
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दै छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय  गरिने छ ।
जसपाले यी नेताहरूलाई तोक्यो प्रदेश र विभागको जिम्मेवारी [नामसहित]
जसपाले यी नेताहरूलाई तोक्यो प्रदेश र विभागको जिम्मेवारी [नामसहित] सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न नेताहरुलाई प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध लडाइँ सुरु भइसक्यो : प्रधानमन्त्री दाहाल
भ्रष्टाचार र बेथितिविरुद्ध लडाइँ सुरु भइसक्यो : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइँ सुरु भइसकेको बताएका छन् ।
राजनीतिक जागरणको हिसाबमा सुदूरपश्चिमको महत्त्व बढी : अध्यक्ष ओली
राजनीतिक जागरणको हिसाबमा सुदूरपश्चिमको महत्त्व बढी : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जागरणको हिसाबले अन्य स्थानभन्दा सुदूरपश्चिम प्रदेशले बढी महत्त्व बोकेको बताएका छन् । 
आरजु भन्छिन्— म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना त्याग्नुपर्छ
आरजु भन्छिन्— म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना त्याग्नुपर्छ नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा.आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छिन् ।
कोशी प्रदेशको 'कीर्ते' राजनीति
कोशी प्रदेशको 'कीर्ते' राजनीति यसअघि थापा असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, तत्कालीन सभामुखको समेत विश्वासको मत दिएर मुख्यमन्त्री बनेको भन्दै उनको पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत उनको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन रहेको थियो । उनको विपक्षीमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गरेको हो ।
शपथ ग्रहणमा एमाले नेतालाई कुर्ची नराखेको बारे मुख्यमन्त्री थापाले दिए स्पष्टीकरण
शपथ ग्रहणमा एमाले नेतालाई कुर्ची नराखेको बारे मुख्यमन्त्री थापाले दिए स्पष्टीकरण मुख्यमन्त्री थापाले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको नेतालाई सपथ ग्रहण कार्यक्रममा कुर्ची राख्ने प्रस्ताव राखेको बताए । उनले दोस्रो पटक सपथ ग्रहण लिँदा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका लागि कुर्ची नराखेको भन्दै एमालेले विरोध गरेको थियो ।
सभामुखले आफ्नो इच्छामा राजीनामा गर्नु भएको होइन : मुख्यमन्त्री थापा 
सभामुखले आफ्नो इच्छामा राजीनामा गर्नु भएको होइन : मुख्यमन्त्री थापा  सोमबार दिउँसो विश्वासको मत लिन बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले राजनीतिक बाध्यताका कारण तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएको बताए ।  
सभामुखको पद छँदाछँदै, हस्ताक्षर गरेको इतिहास कसैले बिर्सिदैन : एमाले सांसद भण्डारी
सभामुखको पद छँदाछँदै, हस्ताक्षर गरेको इतिहास कसैले बिर्सिदैन : एमाले सांसद भण्डारी यस्तै, उनले सभामुख उद्धव थापा मुख्यमन्त्री बन्न योग्य नभएको बताए । ‘सभामुखको पद छँदाछँदै, तपाई त प्रदेशको मुख्यमन्त्री हो भनेर हस्ताक्षर गरेको इतिहास कसैले बिर्सदैन,’ उनले भने, ‘मैले भनेको होइन, यो सर्वोच्च अदालतका तीन जना न्यायाधीशले भन्नु भएको हो ।’
Weather Update