News Griha :: न्यूजगृह
पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : गगन थापा
पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् ।
एमालेले गर्‍यो नेताहरूको जिम्मेवारी हेरफेर [सूचीसहित]
एमालेले गर्‍यो नेताहरूको जिम्मेवारी हेरफेर [सूचीसहित] नेकपा एमालेले अन्तरपार्टी निर्देशन ‘अपानि’  जारी गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । असार ३० र साउन २९ गते बसेको एमाले सचिवालय बैठकका निर्णय समेटेर अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अपानि जारी गरेका हुन् ।
माओवादी केन्द्रीय सदस्यमा थपिए गौतम र मण्डल 
माओवादी केन्द्रीय सदस्यमा थपिए गौतम र मण्डल  बाबुराम गौतम र अशोककुमार मण्डल माओवादीको केन्द्रीय समितिमा थपिएका छन् ।
संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने
संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने सभापति लामिछानेले पुराना पार्टीका नेताकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको दाबी गरे । उनले युवामा देशमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास हराएको बताए ।
उच्चस्तरीय छानबिन आयोग गठन नभए संसद अवरुद्ध कायमै हुन्छ : महासचिव पोखरेल
उच्चस्तरीय छानबिन आयोग गठन नभए संसद अवरुद्ध कायमै हुन्छ : महासचिव पोखरेल संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नु परेको बताउँदै उनले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाए । 
कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएका छन् । उनले भदौ ३ गते आइतबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएका थिए ।
पृथ्वीनारायणको सालिक हटाउँदा गौरव गर्नेहरू यो देशमा छन् : लिङ्देन
पृथ्वीनारायणको सालिक हटाउँदा गौरव गर्नेहरू यो देशमा छन् : लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको सालिक हटाउँदा गौरव गर्ने जनप्रतिनिधिहरूका कारण देशको अवस्था छर्लङ्ग हुने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था जनप्रतिनिधिको रवैयाका कारण छर्लङ्ग हुँदै गएको बताए
भदौ ३ गते कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने
भदौ ३ गते कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने भएको छन् । उनले भदौ ३ गते आइतबार विश्वासको मत लिने भएका हुन् ।
दिनमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्छुभन्दा मजाक गरे : प्रधानमन्त्री
दिनमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्छुभन्दा मजाक गरे : प्रधानमन्त्री विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्यको घोषणा गर्दा मजाकको पात्र बन्नु परेको बताएका हुन् ।
चीन भ्रमणमा उर्जा क्षेत्रका दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री
चीन भ्रमणमा उर्जा क्षेत्रका दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन् । यस क्रममा उनले भारत र बंगलादेशसँगको त्रिपक्षीय साझेदारीले नेपाली हित अनुुकूल परिस्थिति बन्दै जाने विश्वास व्यक्त गरे ।
सदन खुलाउन प्रमुख विपक्षी दलको नेतासँग पहल गर्छु : प्रधानमन्त्री
सदन खुलाउन प्रमुख विपक्षी दलको नेतासँग पहल गर्छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सहमति गर्नु पर्ने बताएका छन् । शुक्रबार सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँगको छलफलमा प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्ने बताएका हुन् ।
अपराधीहरू आत्तियो भनेर चुप बस्ने अवस्था छैन : गृहमन्त्री
अपराधीहरू आत्तियो भनेर चुप बस्ने अवस्था छैन : गृहमन्त्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्कर र भ्रष्टाचारीका संरक्षकहरूले सरकारको कामलाई रोक्न खोजेको बताएका छन् । गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूका कारण सरकारलाई काम गर्न कठिन भएको बताए ।
Weather Update