News Griha :: न्यूजगृह
भदौ ३ गते कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने भएको छन् । उनले भदौ ३ गते आइतबार विश्वासको मत लिने भएका हुन् ।

पहिलो पटक मुख्यमन्त्री बनेसँगै सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

नेपाली कांग्रेस कोशी प्रदेशका अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:५४
Weather Update