News Griha :: न्यूजगृह
इलाम–२: यी उम्मेदवारले खाता पनि खोलेनन्, को–को छन् २० मत नकटाउने उम्मेदवार? 
इलाम–२: यी उम्मेदवारले खाता पनि खोलेनन्, को–को छन् २० मत नकटाउने उम्मेदवार?  इलाम क्षेत्र नं २ को मतगणना जारी रहेको छ। इलाम २ को जारी मतगणनामा २५ हजार ४ सय ५१ सदर मत हुँदा कुनै उम्मेदवारले खाता नै खोल्न नसकेको पाइएको छ। साडी चुनाव चिन्हबाट उम्मेदवार बनेका डाकप्रसाद गौतमको हालसम्म शून्य मत रहेको छ। त्यस्तै मौरी चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा होमिएका धनबहादुर...
बझाङमा कांग्रेसको अग्रता कायमै, कसको कति मत? 
बझाङमा कांग्रेसको अग्रता कायमै, कसको कति मत?  बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार सिंहले हालसम्म ९ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन्।
सुहाङको मत १० हजारमाथि 
सुहाङको मत १० हजारमाथि  इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेले २८५३ मतले अग्रता लिएको छ। भरखरै सार्वजनिक मत परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले १० हजार ३ मत पाएका छन्।उनलाई कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन्।   पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५ हजार ५९१ र रास्वपाका मिलन लिम्बूले १...
इलामको मतगणना आजै सक्ने तयारी, गणक टोली थपिँदै 
इलामको मतगणना आजै सक्ने तयारी, गणक टोली थपिँदै  मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम २ को मतगणनामा गणक टोली थप्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न गणक टोली थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ।सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना भइरहेको छ। अझै तीन पालिकाको मतगणना बाँकी...
२१ हजार ८१० मत गन्दा इलाममा २ हजार ६१८ मतले सुहाङ अघि 
२१ हजार ८१० मत गन्दा इलाममा २ हजार ६१८ मतले सुहाङ अघि  प्रतिनिधि सभा अन्तर्गत इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ। २१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका हुन्। सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन्।
बझाङमा २५ प्रतिशत मत गणना हुन बाँकी, कांग्रेसको अग्रता कायमै 
बझाङमा २५ प्रतिशत मत गणना हुन बाँकी, कांग्रेसको अग्रता कायमै  बझाङ प्रदेश सभा क्षेत्र नं. १ उपनिर्वाचन अन्तर्गत जारी मत गणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ। ३३ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ८ हजार ४०६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेदवार दमनकुमार भण्डारीले ८ हजार १६५ ल्याएका छन्। 
इलाममा १६ हजार मतगणना, एमालेको अग्रता कायमै, कांग्रेस र पहिचानवादीबीच टक्कर
इलाममा १६ हजार मतगणना, एमालेको अग्रता कायमै, कांग्रेस र पहिचानवादीबीच टक्कर इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले कांग्रेसका डम्बरबहादुर खड्कालाई टक्कर दिने गरी मत प्राप्त गरेका छन्। तर ठूला दललाई चुनौती दिने ठानिएको रास्वपा इलाममा अहिलेसम्मको मतगणनामा भने कमजोर देखिएको हो।
इलाम २ मा सुहाङलाई २ हजार बढी मतको अग्रता [अपडेट]
इलाम २ मा सुहाङलाई २ हजार बढी मतको अग्रता [अपडेट] इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। उनले मतान्तरसमेत बढाउँदै लगेका छन्।पछिल्लो मत परिणामअनुसार नेम्वाङले ७ हजार ६५६ मत प्राप्त गरेका छन्।उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्।  डम्बरभन्दा सुहाङ २२६१ मतले अघि छन्।
बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता, एमाले २६४ मतले पछि [अपडेट]
बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता, एमाले २६४ मतले पछि [अपडेट] बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका छन्।सुरुआतदेखि नै एमालेका दमनबहादुर भण्डारीले अग्रता कायम राखेका थिए। अहिले भने उनी कांग्रेसका सिंह भन्दा २६४ मतले पछि परेका छन्।
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो, कांग्रेसका डम्बरसँगको मतान्तर ८ सय
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो, कांग्रेसका डम्बरसँगको मतान्तर ८ सय इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ।हालसम्मको मतगणनामा उनले ३२४९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २४६९ मत ल्याएका छन्।अहिले फाकफोकथुम गाउँपालिकाको वडा ५ को मतगणना भइरहेको छ।
इलाम २ मा कांग्रेसका खड्कालाई रोक्दै एमालेका नेम्वाङले लिए अग्रता, रास्वपाका लिम्बू चौथो
इलाम २ मा कांग्रेसका खड्कालाई रोक्दै एमालेका नेम्वाङले लिए अग्रता, रास्वपाका लिम्बू चौथो इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन्।१,२ र ३ नम्बरमा कांग्रेसका डम्बर खड्काले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन्। वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत...
इलाम उपनिर्वाचनः फाकफोकथुमका ३ वडाको मत गन्दा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो 
इलाम उपनिर्वाचनः फाकफोकथुमका ३ वडाको मत गन्दा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को मतगणना सकिएको छ। मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६५८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३० मत प्राप्त गरेका छन्। 
Weather Update