News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो, कांग्रेसका डम्बरसँगको मतान्तर ८ सय

काठमाडौं— इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ।

हालसम्मको मतगणनामा उनले ३२४९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २४६९ मत ल्याएका छन्।

Prabhu Bank

अहिले फाकफोकथुम गाउँपालिकाको वडा ५ को मतगणना भइरहेको छ।

सोही गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना भइसकेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २०:०७
राजनीति
विशेष
Weather Update