News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
२१ हजार ८१० मत गन्दा इलाममा २ हजार ६१८ मतले सुहाङ अघि 

इलाम— प्रतिनिधि सभा अन्तर्गत इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ। 

२१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका हुन्।

Prabhu Bank

सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बू १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०९:००
राजनीति
विशेष
Weather Update