News Griha :: न्यूजगृह
लोकतन्त्र दिवसमा शुभकामना दिँदै रविले भने, अब यो देश युवाले हाँक्छन्
लोकतन्त्र दिवसमा शुभकामना दिँदै रविले भने, अब यो देश युवाले हाँक्छन् सोमबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको टिप्पणी गरेका छन् ।
स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि
स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि हालसम्म भएको मतगणनाको मत परिणामअनुसार वाग्लेले ११ हजार ६ सय ७७ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७ सय ८७ मतले पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर चार हजार आठ सय ९० छ ।
चितवन– २ को मतगणना दिउँसो १ बजेपछि
चितवन– २ को मतगणना दिउँसो १ बजेपछि सोमबार बिहान बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए ।
स्वर्णिम वाग्लेले कटाए १० हजार मत
स्वर्णिम वाग्लेले कटाए १० हजार मत १८६६१ मत गणना हुँदा वाग्लेले १०२५९ मत पाएका छन्।
यस्तो छ कर्णाली सरकारको एक सय दिनको प्रगति
यस्तो छ कर्णाली सरकारको एक सय दिनको प्रगति गत २८ पुसमा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका शर्माको नेतृत्वमा भएका उपलब्धिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित उक्त मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एक जना अधिकारी छन् । उनीहरू हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 
सदर चिडियाखानामा राखियो नरभक्षी बाघ, महाराजासँग जोडी बाँधिदिने [भिडिओ]
सदर चिडियाखानामा राखियो नरभक्षी बाघ, महाराजासँग जोडी बाँधिदिने [भिडिओ] गत ८ वैशाखमा कञ्चनपुर, बेलौरी नगरपालिका–८ पँचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीय गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । आक्रमणपछि उनको मृत्यु भएको थियो ।
नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक
नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुरु भएको बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाबारे पूर्व छलफल हुने बताइएको छ । 
सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा
सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ हुने भएको छ। पेसी चौथौ नम्बरमा छ। 
स्वर्णिमको अग्रता कायमै, खनाल ७ तथा भट्टराई ५ हजारले पछि 
स्वर्णिमको अग्रता कायमै, खनाल ७ तथा भट्टराई ५ हजारले पछि  जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुँदा खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन । 
चित्रबहादुर केसीको चुनाव खर्च कति? 
चित्रबहादुर केसीको चुनाव खर्च कति?  बागलुङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।  
चितवनमा सर्वदलीय बैठक सुरु, कांग्रेसको मागमा छलफल हुँदै 
चितवनमा सर्वदलीय बैठक सुरु, कांग्रेसको मागमा छलफल हुँदै  प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध परेको उजुरी माथि निर्णय नगरी मतगणनामा नबस्ने नेपाली कांग्रेसको अडानका कारण मतगणना हुन सकेको थिएन ।
Weather Update