चितवन–२ : रविलाई पछ्याउँदै एमालेका न्यौपाने सोमबार, वैशाख ११, २०८०

सल्यानमा जीप दुर्घटना हुँदा तीन जना घाइते सोमबार, वैशाख ११, २०८०

इच्छाकामनाको मतगणनामा रविको अग्रता कायमै सोमबार, वैशाख ११, २०८० चितवनको इच्छाकामना गाउँपालिकाको ६ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ एक सातापछि हुने सोमबार, वैशाख ११, २०८० सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानुन व्यवसायीहरूले बहस गरेका थिए। तर दुवै पक्षको बहस नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको हो ।

कांग्रेसका भट्टराईभन्दा रास्वपाका वाग्ले साढे ७ हजार मतले अगाडि सोमबार, वैशाख ११, २०८० तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ । जसअनुसार २६ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् ।

उपेन्द्र यादवले उछिने शिवचन्द्र कुशवाहालाई सोमबार, वैशाख ११, २०८० जारी मत गणना अन्तर्गत यादवले १३९० मत ल्याउँदा कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत प्राप्त गरेका छन् ।

विशेष समिति मार्फत टीआरसी विधेयक अगाडि बढाउने शीर्ष नेताबीच सहमति सोमबार, वैशाख ११, २०८० प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

चितवनमा रवि लामिछानेलाई १५ सयको अग्रता सोमबार, वैशाख ११, २०८० पछिल्लो मत परिणाम अनुसार रवि लामिछानेले ३१६६ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १७१६ मत ल्याएर पछ्याइरहेका छन् ।

१७ हजार मत कटाए स्वर्णिम वाग्लेले सोमबार, वैशाख ११, २०८० जसअनुसार वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका १० हजार २२८ मत ल्याएका छन् ।

मेयर साहको प्रश्नः के अदालतले नागरिक र सिहंदरबार बीचको विभेदलाई वैधानिकरुपमा स्विकारेको हो ? सोमबार, वैशाख ११, २०८० अदालतले स्थानीय सरकारलाई मात्र प्रश्न उठाउने, तर संघीय सरकारले पालना गर्नुपर्ने निर्देशनहरुको बेवास्था गरेको भन्दै उनले अदालतविरुद्ध आरोप लगाएका हुन् ।

चितवन २ मा रवि लामिछानेलाई साढे तीन सय मतको अग्रता सोमबार, वैशाख ११, २०८० जसअन्तर्गत रवि लामिछानेले १४९२ मत ल्याएका छन् । सुरुमा अग्रता बनाएका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन् ।

बारा २ मा शिवचन्द्र र उपेन्द्रबीच कडा प्रतिस्पर्धा सोमबार, वैशाख ११, २०८० जारी मतगणना अन्तर्गत जनमतका कुशवाहले एक हजार १४६ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई जसपाका यादवले एक हजार ११७ मतसहित पछ्याइरहेका छन् ।

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार सोमबार, वैशाख ११, २०८० उनले राखेको प्रस्तावको पक्षमा ३३ मत प्राप्त भएको छ । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ मत प्राप्त भएको थियो । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो ।








