बारा–२ : जनमतका कुशवाहाले घटाए मतान्तर सोमबार, वैशाख ११, २०८०

मंगलबारदेखि मौसममा क्रमिक सुधार आउने सोमबार, वैशाख ११, २०८० पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साढे १२ हजार मतगणना हुँदा रविलाई ६ हजार बढी मत सोमबार, वैशाख ११, २०८० चितवन–२ मा साढे १२ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

फेसबुकमा स्टाटस लेखेर गोविन्द भट्टराईले स्वीकारे हार सोमबार, वैशाख ११, २०८० तनहुँ–१ का नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेखेर हार स्वीकार्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

२ हजार ९५७ मतसहित यादवको अग्रता सोमबार, वैशाख ११, २०८० बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवकाे अग्रता कायमै रहेकाे छ ।

तनहुँ–१ मा १२ वडाको मतगणना बाँकी, मतान्तर बढाउँदै स्वर्णिम सोमबार, वैशाख ११, २०८० तनहुँ–१ मा १२ वटामात्रै वडाको मतगणना बाँकी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् ।

दिनभरिका खबर, न्यूजगृह समाचार सोमबार, वैशाख ११, २०८०

ए डिभिजन लिग : एपीएफले हरायो खुमलटारलाई सोमबार, वैशाख ११, २०८० विभागीय टोली एपीएफ क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार युथ क्लबलाई हराएको छ ।

चितवनमा यी वडाको मतगणना जारी सोमबार, वैशाख ११, २०८० चितवन–२ मा आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

‘विपद् व्यवस्थापनमा तीनवटै तहका सरकार र सरोकारवालाको समन्वय जरुरी’ सोमबार, वैशाख ११, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीनवटै तहका सरकार र अन्य सरोकारवाला निकायको समन्वयमा मात्रै विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताएका छन् ।

गठबन्धनका साझा उम्मेदवार भट्टराईले कटाए १० हजार मत सोमबार, वैशाख ११, २०८० तनहुँ–१ मा नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले १० हजार मत कटाएका छन् ।

यौन दुर्व्यवहार आरोपमा प्राध्यापक पक्राउ सोमबार, वैशाख ११, २०८० सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । एसपीए क्याम्पसमा प्लस्टूअन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

उपेन्द्रले लिए २ सय ३६ मतको अग्रता सोमबार, वैशाख ११, २०८० बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २ सय ३६ मतको अग्रता लिएका छन् ।









