विजेता डा. स्वर्णिम वाग्लेलाई बधाई दिँदै प्रतिस्पर्धी गोविन्द भट्टराई मंगलबार, वैशाख १२, २०८०

महाभूकम्प सम्झँदै बालेन भन्छन्– अफ्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् मंगलबार, वैशाख १२, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले २०७२ साल १२ वैशाखमा गोरखाको बारपाक केन्द्रविन्द्र भएर गएको ७.६ म्युाग्नीच्युटको महाभूकम्पको स्मरण गर्दै आगामी दिनमा भूकम्पजस्ता महाविपत्तीबाट बच्न तथा बचाउन पूर्वतयारी आवश्य रहेको बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सम्भावित भवितव्य, प्राकृतिक प्रकोपबाट बाँच्न तथा बचाउन पूर्वतयारी नगरिएको बताएका छन् ।

तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्छु : नवनिर्वाचित सांसद वाग्ले मंगलबार, वैशाख १२, २०८० तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले देश विकासमार्फत मतदाताको गुन तिर्ने बताएका छन् ।

चितवन–२ मा ६४ हजार ५४४ मतगणना हुँदा रविले ल्याए ४५ हजार ८४२ मत मंगलबार, वैशाख १२, २०८० चितवन–२ मा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

‘सुशासन र विकासलाई प्राथमिकता दिनुपर्छ’ मंगलबार, वैशाख १२, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन र विकासलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

चितवन–२ मा रविको जित सुनिश्चित मंगलबार, वैशाख १२, २०८० चितवन–२ मा आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै मंगलबार, वैशाख १२, २०८० २०७२ साल १२ वैशाख शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो ।

भट्टराईले वाग्लेलाई बधाई दिँदै भने– विकासका काममा सहयोग गर्न तयार छु मंगलबार, वैशाख १२, २०८० तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई तथा शुभकामना दिँदै तनहुँको विकासका काममा आफूले सहयोग गर्ने बताएका छन् ।

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते मंगलबार, वैशाख १२, २०८० मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जीतनारायणले हार स्वीकार्दै भने– मतदाताको सुखदुःखमा सशक्त भएर लाग्छु मंगलबार, वैशाख १२, २०८० चितवन क्षेत्र नं २ का नेपाली कांग्रेसका नेतासमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् ।

एसीसी प्रिमियर कप क्रिकेटमा कुबेत–सिंगापुर, कतार–मलेसिया भिड्दै मंगलबार, वैशाख १२, २०८० एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

विश्व औलो दिवस : ‘औलो निवारण नेपालका लागि मुख्य चुनौती’ मंगलबार, वैशाख १२, २०८० ‘शून्य औलो अबको थालनी : नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ ।










