News Griha :: न्यूजगृह
रवि लामिछाने फेरि संसदीय दलको नेता चुनिने
रवि लामिछाने फेरि संसदीय दलको नेता चुनिने उपचुनावमा ५४ हजार १९६ मत सहित विजयी रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा चुनिने भएका छन् । 
चराहरू राति बसाइँ सर्छन् 
चराहरू राति बसाइँ सर्छन्  ‘धेरै जनालाई चराहरू राति उड्दैनन् जस्तो लागेको रहेछ र पक्कै पनि आजको घटनापछि धेरैलाई यो बारे अझै चासो होला सोचेर एउटा थ्रेड लेख्ने निर्णय गरे । धेरैजसो बसाइँसराइ गर्ने चराहरू राति उड्छन्,’ माइक्रो ब्लगिङ साइट ट्वीटरमा द बर्ड गाईको नामले चर्चित प्राणीशास्त्रमा विद्यावारिधि गरेका अनुज घिमिरे बताउँछन् ।
तनहुँ १ उपनिर्वाचनः जसले १०० मत पनि ल्याउन सकेनन् 
तनहुँ १ उपनिर्वाचनः जसले १०० मत पनि ल्याउन सकेनन्  तनहुँमा गत आइतबार भएको उपनिर्वाचनमा ४ जना उम्मेदवारले सय मत पनि प्राप्त गरेनन्  । नवगठित नागरिक उन्मुक्ति पार्टीले समेत तनहुँमा उम्मेदवारी दिएको थियो । उन्मुक्ति सत्ता गठबन्धनमा आवद्ध दलसमेत हो ।
पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर 
पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर  पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ । 
रवि लामिछाने ४२,९६२ मतान्तरले विजयी
रवि लामिछाने ४२,९६२ मतान्तरले विजयी चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।
अघिअघि जसपा, पछिपछि जनमत
अघिअघि जसपा, पछिपछि जनमत
महावीर पुनलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले भने– नवप्रर्वतनलाई उच्च प्राथमिकता दिन्छौँ
महावीर पुनलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले भने– नवप्रर्वतनलाई उच्च प्राथमिकता दिन्छौँ आज बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् । 
रवि लामिछाने सर्वाधिक मतान्तरसहित जितोन्मुख
रवि लामिछाने सर्वाधिक मतान्तरसहित जितोन्मुख चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले ५० हजार २०५ मत प्राप्त गरेका छन् । 
१५ दिनभित्र अनावश्यक तार हटाउन कामपाको निर्देशन
१५ दिनभित्र अनावश्यक तार हटाउन कामपाको निर्देशन एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो । 
विदेश निर्यात हुने पानीको गुणस्तर पारित
विदेश निर्यात हुने पानीको गुणस्तर पारित मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । 
ए डिभिजन लिग : आज तीन खेल हुँदै
ए डिभिजन लिग : आज तीन खेल हुँदै
Weather Update