बारा–२ मा यादव जनमतका कुशवाहाभन्दा २ हजार ६६५ मतले अगाडि मंगलबार, वैशाख १२, २०८०
महानगरले शुभारम्भ गर्यो सामुदायिक विद्यालयमा सीपमूलक तालिम कार्यक्रम मंगलबार, वैशाख १२, २०८० काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयमा माध्यामिक तहसम्म छोटो अवधिको सीपमूलक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ ।
उदयपुरबाट लोपोन्मुख ध्वाँसे चितुवाको उद्धार मंगलबार, वैशाख १२, २०८० डिभिजन वन कार्यालय उदयपुरले लोपोन्मुख दुर्लभ ध्वाँसे चितुवाको उद्धार गरेको छ । वन कार्यालयले बेलका नगरपालिका–९ यशोधा खोलामा घाइते अवस्थामा रहेको दुर्लभ पोथी जातको ध्वाँसे चितुवालाई उद्धार गरेर चितवन राष्ट्रिय निकुञ्ज पठाएको हो ।

भ्रष्टाचार निवारण विधेयक विचार गरियोस् प्रस्ताव बहुमतले स्वीकृत मंगलबार, वैशाख १२, २०८०

स्वदेश फर्किए राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना मंगलबार, वैशाख १२, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको औपचारिक भ्रमण गरी मंगलबार स्वदेश फर्किएका छन् ।

ए डिभिजन लिगमा यी क्लब विजयी मंगलबार, वैशाख १२, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ ।

बारा–२ : मतान्तर घटाउँदै जनमतका शिवचन्द्र मंगलबार, वैशाख १२, २०८० बारा–२ मा उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, वैशाख १२, २०८० सरकारले काठमाडौं–तराई–मधेस फास्ट ट्रयाकको जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

परिवर्तन उल्ट्याउन षड्यन्त्र र घेराबन्दी भइरहेको छ : नारायणकाजी श्रेष्ठ मंगलबार, वैशाख १२, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त मुलुकको परिवर्तन उल्ट्याउन षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरेका छन् ।

श्रमिकका विषयमा छलफल गर्न २९ देशका गृह श्रमिक काठमाडौंमा मंगलबार, वैशाख १२, २०८० गृह-श्रमिकहरूको संस्था होमनेट इन्टरनेशनलको अन्तराष्ट्रिय सम्मेलन पहिलो पटक काठमाडौंमा आयोजना गरिएको हो । विश्वभरका १२ लाख गृह-श्रमिकहरूको प्रतिनिधित्व गर्ने होमनेट इन्टरनेशनलमा ९५ प्रतिशत महिला श्रमिक रहेका छन् ।

उपनिर्वाचनको परिणामबारे के भन्छन् अरू दलका नेताहरू ? मंगलबार, वैशाख १२, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको परिणामलाई गम्भीर चिन्तन मननका साथ समीक्षा गर्दै कमीकमजोरी पहिचान गरी सुधार्नेतर्फ काम गर्न आवश्यक रहेको बताए ।

सांसदले उठाए प्रधानमन्त्रीको भारत भ्रमणदेखि शिक्षकले तलब नपाएका मुद्दा मंगलबार, वैशाख १२, २०८० सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ? मंगलबार, वैशाख १२, २०८० उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इन्डिकेटर जाँच गरेपछि जहाजको इञ्जिन फेल भएको खण्डमा आपत्कालीन अवतरण गर्नुपर्छ । सोमबारको घटनामा जहाजको सबै इन्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो ।









