म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण बुधबार, वैशाख १३, २०८०

उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छः रिजाल बुधबार, वैशाख १३, २०८० १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेस बिजयी नभएपछि कांग्रेस नेता रिजालले पार्टीको चरित्र र गतिशीलता पुनःस्थापित गर्नुपर्ने सन्देश जनाएका हुन ।

राष्ट्रपति चुनावमा पुनः उठ्ने बाइडेनको घोषणा बुधबार, वैशाख १३, २०८० अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बाइडेन दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने घोषणा गरेका हुन् ।

इङवा हाइड्रोको आईपीओ निष्काशन बुधबार, वैशाख १३, २०८०

प्रतिनिधि सभामा कांग्रेसको घट्यो सिट बुधबार, वैशाख १३, २०८० प्रतिनिधि सभामा नेपाली कांग्रेसको एक सिट घटेको छ ।

कुन तरकारी र फलफूलको मूल्य कति ? बुधबार, वैशाख १३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवनका मतदाताले दिनुभयो : लामिछाने बुधबार, वैशाख १३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूमाथि चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का मतदाताले दिएको बताएका छन् ।

स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना पक्राउ बुधबार, वैशाख १३, २०८०

तरकारी बेच्न तुलसीपुरमा परिचयपत्र अनिवार्य बुधबार, वैशाख १३, २०८० तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।

बौद्धिक सम्पत्ति दिवस मनाइँदै बुधबार, वैशाख १३, २०८० ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ बुधबार नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।

उपनिर्वाचनमा एमाले तेस्रो बुधबार, वैशाख १३, २०८० आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ । चितवन–२ मा ४ मंसिरको चुनावमा भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा खुम्चियाे ।

राष्ट्रिय सभा बैठक बस्दै बुधबार, वैशाख १३, २०८०

हेर्नुहोस् बुधबारको विदेशी मुद्राको विनिमय दर बुधबार, वैशाख १३, २०८०









