प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बुधबार, वैशाख १३, २०८०

उपनिर्वाचन मतपरिणामपछि कांग्रेस महामन्त्रीको टिप्पणी– रूपान्तरित हुने सन्देश दिएको छ बुधबार, वैशाख १३, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रूपान्तरित हुने सन्देश दिएको बताएका छन् ।

एसीसी प्रिमियर कप क्रिकेटमा भिड्दै छन् यी देश बुधबार, वैशाख १३, २०८० एसीसी प्रिमियर कप क्रिकेटमा बुधबार दुई खेल हुँदै छन् ।

पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा हुने बुधबार, वैशाख १३, २०८०

यस्तो छ बुधबार तपाईंको राशि बुधबार, वैशाख १३, २०८०

बारा–२ मा उपेन्द्र यादव विजयी, कति ल्याए मत ? बुधबार, वैशाख १३, २०८० बारा–२ बाट जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

श्रममन्त्रीलाई परिसंघले भन्यो– अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ मंगलबार, वैशाख १२, २०८० नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ ।

कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक मंगलबार, वैशाख १२, २०८० राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २६ वैशाखदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयका अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।

बारा–२ मा कसको मत कति ? मंगलबार, वैशाख १२, २०८० बारा–२ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने मंगलबार, वैशाख १२, २०८० नेकपा (एमाले) ले २८ देखि ३० वैशाखसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ ।

सुदूरपश्चिममा औलोका बिरामी बढ्दै मंगलबार, वैशाख १२, २०८० सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी बढेका छन् । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ ।

झापामा समाधि गृह फोडेर चोरी मंगलबार, वैशाख १२, २०८० कमल गाउँपालिका–५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ ।

दिनभरिका खबर, न्यूजगृह समाचार मंगलबार, वैशाख १२, २०८०









