ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै मंगलबार, वैशाख १२, २०८०
![टेकोमा अड्याइएको काठमाडौं [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/earthquek-kathmandu (27)1682422150.jpg)
टेकोमा अड्याइएको काठमाडौं [तस्बिरहरू] मंगलबार, वैशाख १२, २०८०

समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला मंगलबार, वैशाख १२, २०८० यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको जनाउँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्थालाई केही समयभित्र अन्त्य गरिने बताए । अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानुन संशोधन गर्न लागिएको उनको भनाइ छ ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण– नातेदारकोमा गएको हुँ मंगलबार, वैशाख १२, २०८०

फ्लाई दुबईका दुई मेनेजरलाई विमानस्थल प्रवेशमा रोक, पास समेत निक्रिय मंगलबार, वैशाख १२, २०८० हिजो राति काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको उक्त जहाजको एउटा इन्जिनमा समस्या आएको थियो । जसका कारण आगोको झिल्का देखिनुका साथै ठुलो आवाज सुनिएको थियो ।

सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने मंगलबार, वैशाख १२, २०८० सामान्य त्रुटिका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनः मत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए ।

कुवेतले सिङ्गापुरलाई हरायो मंगलबार, वैशाख १२, २०८० कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसीसी मेन्स प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ ।

शेयर बजारमा हरियाली, १७.३६ अङ्कले बढ्यो नेप्से मंगलबार, वैशाख १२, २०८० सोमबार २.७२ अङ्कले बढेको शेयर बजार मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । १३ उपसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै कम्पनीमा उकालो लागेको छ ।

आर्थिक संकट समाधान गर्न बाँदर निर्यात गर्नुपर्ने कांग्रेस उपसभापति गुरुङको प्रस्ताव मंगलबार, वैशाख १२, २०८० उनले भने, ‘बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिस्टमको कुरा उठाएर डलरवादीहरू चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ । तैपनि बाँदर आतंकलाई अन्त्य गर्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरी ठिकै हुन्छ जस्तो लाग्दछ ।’

अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव मंगलबार, वैशाख १२, २०८० मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले १५ हजार १८३ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन् ।

सांसदले संसद्मा उठाएका प्रश्न वेबसाइटमा राख्न डा. तोसिमा कार्कीको माग मंगलबार, वैशाख १२, २०८०

गण्डकीमा सरकार गठनका लागि आह्वान मंगलबार, वैशाख १२, २०८० यसअघि वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो ।

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज मंगलबार, वैशाख १२, २०८० मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।









