News Griha :: न्यूजगृह
विपन्न नागरिकको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
विपन्न नागरिकको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसंस्था सञ्चालनसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।
तस्करीको सामान बोकेको गाडी दुर्घटना,चार जना घाइते 
तस्करीको सामान बोकेको गाडी दुर्घटना,चार जना घाइते  भारतीय बजारबाट तस्करीका सामान बोकेर आएको गाडी सिरहा चोहर्वास्थितको नरहामा अनियन्त्रित भएर दुर्घटना हुँदा चार जना घाइते भएका छ्न् ।
ओलीलाई ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ : गृहमन्त्री श्रेष्ठ
ओलीलाई ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ : गृहमन्त्री श्रेष्ठ ‘प्रहरीले एकजना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रूपमा प्रस्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘दुईजना प्रहरी यस क्रममा घाइते भएका छन् । यस रूपमा पछाडि प्रहरीले आफ्नो भूमिका सकारात्मक रूपमा अगाडि बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ...
बागमती प्रदेश : हिउँदे अधिवेशन अन्त्य
बागमती प्रदेश : हिउँदे अधिवेशन अन्त्य बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार अपराह्न बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 
घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : एमाले अध्यक्ष ओली
घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : एमाले अध्यक्ष ओली नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । 
घट्यो शेयर बजार
घट्यो शेयर बजार पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । 
विद्युत्को तार भूमिगत गर्ने विषयमा प्राधिकरण र भौतिक मन्त्रालयबीच टसल
विद्युत्को तार भूमिगत गर्ने विषयमा प्राधिकरण र भौतिक मन्त्रालयबीच टसल विद्युतीय तार भूमिगत गर्न सुरु गरिएको चार वर्ष बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन । विद्युतीय तार भूमिगत गर्ने विषयमा पछिल्लो समय विद्युत् प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच आरोपप्रत्यारोप सुरु भएको छ । 
सुत्केरीको हेलिकप्टरबाट उद्धार
सुत्केरीको हेलिकप्टरबाट उद्धार दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । 
यूएई सेमिफाइनलमा प्रवेश
यूएई सेमिफाइनलमा प्रवेश
कञ्चनपुरमा ‘आयातीत’ औलोको जोखिम बढी
कञ्चनपुरमा ‘आयातीत’ औलोको जोखिम बढी स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय सङ्क्रमणभन्दा आयातीत औलो सङ्क्रमित बिरामी बढिरहेको बताए । ‘यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ,’ उनले भने, ‘पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।’
Weather Update